देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईका धेरै स्थानहरूमा हुस्सु
काठमाडौँ,२३ पुस ।
हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली...
आईसीसी टी-२० विश्वकपका लागि नेपालको टोली घोषणा
काठमाडौं,२२ पुस ।
आईसीसी टी-२० विश्वकप २०२६ का लागि नेपालको १५ सदस्यीय टोली घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा...
लुम्विनी फलफूल तरकारी थोक व्यवसायी संघमा नयाँ नेतृत्व चयन
बुटवल,२२ पुस ।
लुम्विनी फलफूल तरकारी थोक व्यवसायी संघको १९ औं वार्षिक साधारण सभा तथा ७ औं अधिवेशन सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न...
बुटवलमा कारको ठक्करबाट ड्युटीमा रहेका ट्राफिक प्रहरीको मृत्यु
बुटवल,२१ पुस ।
बुटवलमा चेकजाँचमा खटिएका ट्राफिक प्रहरीको कारको ठक्करबाट मृत्यु भएको छ ।
पश्चिम नवलपरासीबाट बुटवलतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०१–००३ च...
वीरगन्जमा कर्फ्यु आदेश जारी
वीरगन्ज,२१ पुस ।
जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले आज...
बुटवलमा बाआमासँग नगर प्रमुख निशुल्क स्वास्थ जाँच तथा उपचार शिविर :...
बुटवल,२१ पुस ।
बुटवल उपमहानगरपालिकाद्वारा सञ्चालित बाआमासँग नगर प्रमुख निशुल्क स्वास्थ जाँच तथा उपचार शिविरबाट दुई हजार ४४ जना जेष्ठ नागरिक लाभान्वित भएका छन् ।
साेमबार...
संघीय सरकारले संघीयता अनुसारका अधिकार प्रत्यायोजन नगर्दा समस्या : नगर प्रमुख...
"लुम्बिनी फलफूल, तरकारी थाेक व्यवसायी संघकाे १९ औ वार्षिक साधारणसभा तथा साताै अधिवेशन"
बुटवल,२१ पुस ।
मुलुकमा संघीयता आए पनि संघीय संघीयताकाे मर्म अनुसार संघ ...
‘संसदीय निर्वाचनले राजनीतिक निकास दिन सक्दैन’
नवलपरासी,२१ पुस ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला समिति नवलपरासीले स्वाधीन संयुक्त सरकारको गठनले मात्र देशको राजनीतिक गतिरोध अन्त्य हुने ठहर गरेको छ ।
जेनजी बिद्रोह...
आजको मौसम : तराईमा हुस्सु , पहाडी तथा हिमाली भू-भागमा आंशिक...
काठमाडौँ,२१ पुस ।
हाल देशभर पश्चिमी वायूको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।
विभागका अनुसार हाल देशको उच्च...
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : प्रदेश सचिवहरूको जिम्मेवारी हेरफेर
बुटवल,२० पुस ।
लुम्बिनी प्रदेश सरकारले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्ने तथा हेरफेर गरेको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राप्ती...















