आजको मौसम : देशका केही ठाउँमा बर्षा,लुम्बिनी र सुदुरपश्चिमका तराई भू-भागमा...

काठमाडौँ,६ जेठ । नेपालमा हाल पश्चिमी वायू र स्थानीय वायूको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार...

सुकुम्वासीकाे पुनर्स्थापनाका लागि प्रतिपरिवार एकमुस्ट २५ हजार दिने सरकारको निर्णय

काठमाडौँ,५ जेठ । काठमाडौँ उपत्यकाका नदी किनारबाट हटाइएका व्यक्तिहरूलाई पुनर्स्थापना खर्चबापत् सरकारले एकमुस्ट २५ हजार रूपैयाँ उपलब्ध गराउने भएको छ । आज (मंगलबार) बसेको मन्त्रिपरिषद्...

गृहका सहसचिव र उपसचिवको सरुवा, रूपन्देहीसहित ६ जिल्लाका प्रजिअ फेरिए

बुटवल,५ जेठ । गृह मन्त्रालयले ६ सहसचिव र दुई उपसचिवको सरुवा गरेको छ । सरुवामा रूपन्देहीसहित ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । ललितपुरमा...

प्रधानन्यायाधीशमा डा. शर्मा सर्वसम्मत अनुमोदन

काठमाडौं,५ जेठ । प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम अनुमोदन भएको छ । मंगलबार बसेको संसदीय सुनवाइ सिमितको बैठकले शर्मालाई प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन गरेको हो ।...

पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा

पाल्पा,५ जेठ । पाल्पा जिल्लालाई पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले मंगलबार...

नेपाल बार परिसरमा लालटिन बालेर न्यायको खोजी

काठमाडौँ,५ जेठ । कानुन व्यवसायीहरुले न्यायको खोजी भन्दै लालटिन बालेर प्रदर्शन गरेका छन् । नेपाल बार एसोसिएसनको नेतृत्वमा कानुन व्यवसायीहरुले मंगरबार दिउँसो...

अर्थमन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ,५ जेठ । प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बजेटका सिद्धान्त र प्रथामिकतामाथिको छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले उपस्थित नभएकाे भन्दै...

संसदमा आज पनि प्लेकार्ड देखाएर श्रम संस्कृति पार्टीको विरोध

काठमाडौ,५ जेठ । प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीले आज पनि विरोध जारी राखेको छ । हर्क साम्पाङसहितका सांसदले प्लेकार्ड देखाएर विरोध गरेका छन् । बैठकको...

जंगली च्याउको तरकारी खाँदा तीन जनाको मृत्यु

काठमाडौँ,५ जेठ । चितवनको इच्छाकामना गाउँपालिका–१ कुलबाङमा जङ्गली च्याउ खाँदा गम्भीर बिरामी परेका तीन जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ वर्षीया नमूना...

बुटवलमा आयोजित भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरूको राष्ट्रिय सम्मेलन ११ बुँदे...

खड्क बहादुर पौडेलको संयोजकत्वमा ७५ सदस्यीय राष्ट्रिय समिति गठन बुटवल,४ जेठ । बुटवलमा आयोजित भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरूको राष्ट्रिय सम्मेलनले सरकारसमक्ष ११ बुँदे माग...

लोकप्रिय समाचार