बुटवलमा प्रतिबन्धित जडिबुटीसहित एक जना पक्राउ

बुटवल,५ असार । प्रतिबन्धित जडिबुटीहरु तथा गिद्ध सिङेसहित बुटवलबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्ला घर भई हाल बुटवल...

बुटवल-नारायणगढसहित देशका प्रमुख ६ सडक खण्ड पूर्णरुपमा अवरुद्ध

बुटवल,५ असार । बर्षाका कारण बुटवल-नारायणगढ सडकखण्डसहित देशका प्रमुख ६ सडक पूर्णरुपमा अवरुद्ध रहेका छन् भने पाँच सडक एकतर्फी संचालनमा रहेकाे प्रहरीले जनाएको...

त्रिदेशीय टी-२०आई शृंखला : आज नेपाल र नेदरल्याण्ड्स खेल्दै

काठमाडौ,५ असार । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई शृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै छ । खेल ग्लासग्लोस्थित तितवूड मैदानमा बेलुका पौने ८ बजेदेखि...

क्रान्तिकारी कम्युनिस्ट पार्टीले आज देशैभर एकैसाथ भष्ट्रचार बिरोधी अभियानकाे सुरूवात गर्दै

बुटवल,५ असार । मोहन बैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले देशैभर एकैसाथ भष्ट्रचार बिरोधी अभियान उद्घाटन गर्दैछ । केन्द्रको अंगको रुपमा क्षेत्रीय ब्युरो, जिल्ला...

बुटवल-नारायणगढ सडकमा एकतर्फी गाडी सञ्चालन

नवलपरासी, ४ असार । मंगलबार रातिको बाढीले बगाएको बिनयी खोलाकाे डाइभर्सन निर्माण भएपछि केहीबेर अघिदेखि बुटवल-नारायणगढ सडकखण्डमा एकतर्फी सवारीसाधन सञ्चालन भएको छ । दुम्कीवासको...

हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता न्यौपानेमाथि कार्यकक्षमै आक्रमण

हेटौंडा,४ असार । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेमाथि कार्यकक्षमै कालो मोविलसहित आक्रमण भएको छ । हेटौंडा उपमहानगरपालिका–१ का वडा अध्यक्ष समेत रहेका प्रवक्ता न्यौपानेमाथि भूमिसम्बन्धि...

महानगर प्रहरी प्रमुख पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

काठमाडौँ,४ असार । उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । बुधबार न्यायाधीश ऋषि...

भैरहवामा स्वीमिङ पुलमा डुबेर एक किशोरकाे मृत्यु

बुटवल,४ असार । रुपन्देहीको भैरहवा स्थित एक स्वीमिङ पुलमा डुबेर एक भारतीय किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको नौतुनुवा स्थायी घर भएका...

द्वन्द्वग्रस्त इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको नामावली संकलन सुरु

काठमाडौ,४ असार । द्वन्द्वग्रस्त इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीहरुको नामावली संकलन सुरु भएको छ । इरानसँगको संघर्ष चर्किएकाले नेपालीहरुलाई उद्धार गर्ने प्रयोजनका लागि सरकारले नामावली संकलन...

लुम्बिनीसहित यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ,४ असार । आज दिउँसो देशभरकाे माैसम साधरणतया बदली देखि पूर्णयता बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र...

लोकप्रिय समाचार