रूपन्देहीमा ८ लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

बुटवल,३० फागुन । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी अवैध रूपमा भित्र्याइएका ८ लाख ७० हजार ३२० बराबरका सामान बरामद गरेको...

देशका पहाडी भू-भागका एक–दुई स्थानमा मध्यम वर्षाकाे सम्भावना

काठमाडौ,३० फागुन । नेपालमा हाल पश्चिमी वायू र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले...

काठले च्यापिएर एक जनाको मृत्यु

रुकुम,२९ फागुन । रूकुम पश्चिम जिल्लाको मुसिकोट नगरपालिका– ११ मा काठले च्यापिएर आज एक जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका वडा नं ११ स्थित स्याबाङमा...

दुबई विमानस्थलमा अलपत्र परेका २७२ जना नेपालीलाई स्वदेश ल्याइयो,काठमाडौँबाट २६० जना...

काठमाडौँ,२९ फागुन । सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा अलपत्र परेका नेपालीलाई उद्धार उडानमार्फत स्वदेश ल्याउन सुरु गरेको छ । निगमका प्रवक्ता...

आज पनि देशका केही भागमा हल्का बर्षाकाे सम्भावना

काठमाडौँ,२९ फागुन । आज पनि देशका केही भागमा हल्का बर्षाकाे सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका...

देशका केही स्थानमा मेघगर्जनसहित वर्षा

काठमाडौं,२८ फागुन । देशका विभिन्न स्थानमा मेघगर्जन/चट्याङ्गसहित वर्षा भइरहेको जल तथा माैसम विज्ञान विभागले जनाएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले कोशी,...

ग्यास अबदेखि आधा सिलिन्डर मात्रै

काठमाडौँ,२८ फागुन । खाना पकाउने ग्यास अबदेखि आधा सिलिन्डर मात्रै पाइने भएको छ । बिहीबार बसेको नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले आधा सिलिन्डर मात्रै ग्यास...

रास्वपा सभापति रवि लामिछाने ‘बिरामी’ !

काठमाडौं,२८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ‘बिरामी’ परेका छन् । उनका स्वकीय सचिव अविनाश आचार्यका अनुसार लामिछानेलाई भाइरल ज्वरो आएको...

हिन्दुराष्ट्र बनाउने भए रास्वपालाई राप्रपाकाे समर्थन : कमल थापा

काठमाडौं,२८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले रास्वपा र नयाँ बन्ने बालेन शाह नेतृत्वको सरकारलाई शर्तसहित सघाउने बताएका छन् । सामाजिक संजालमा लेख्दै...

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

धनगढी,२८ फागुन । कञ्चनपुरमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेदकोट नगरपालिका–७ को लालपुरमा से १ च...

लोकप्रिय समाचार