मुग्लिन-नारायणगढ सडक : तुइनखोलाको पहिरो पन्छाउने काम ६० प्रतिशत सकियो, रातिसम्म...
चितवन,९ असोज ।
मुग्लिन-नारायणगढ सडकखण्ड अन्तर्गत तुइनखोला नजिकै खसेको पहिरो पन्छाउने काम ६० प्रतिशत सकिएको छ ।
बिहीबार दिउँसो पौने तीन बजेसम्म करिब ६० प्रतिशत...
आज पनि देशका धेरै ठाउँमा वर्षाको सम्भावना
काठमाडौं,९ असोज ।
स्थानीय वायु सक्रिय भएकाले आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।
बुधबार कर्णाली प्रदेशको पूर्वी भूभागदेखि...
गुल्मीमा चट्याङ लागेर बालिकाको ज्यान गयो, २ जना घाइते
गुल्मी, ९ असोज ।
गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ५ झ्यानपानीमा चट्याङ लागेर चार वर्षीया बालिकाको ज्यान गएको छ । नेरसिंह विककी चार...
नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
काठमाण्डौ,९ असोज ।
नवरात्रको चौथो दिन आज दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष...
करेन्ट लागेर रूपन्देहीमा श्रीमान्–श्रीमतीको मृत्यु
बुटवल,८ असोज ।
रूपन्देहीको गैडहवामा करेन्ट लागेर श्रीमान– श्रीमतीको मृत्यु भएको छ ।
गैडहवा गाउँपालिका वडा नं ६ का ७५ वर्षीय रामरतन सैठवार र उनकी...
दशैँको तेस्रो दिन आज चन्द्रघण्टाको पूजा
काठमाण्डौ,८ असोज ।
दशैँको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरी मनाइँदै छ । नवरात्रमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो...
दशैँको मुख्य दिनसम्मै मनसुन कायम रहने
काठमाण्डौ,७ असोज ।
दशैँको मुख्य दिनसम्म नै मनसुन कायम रहने भएको छ । दशैँ अवधिभर मनसुनको गतिविधि रहने र असोज २१ गतेपछि...
नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै
काठमाण्डौ,७ असोज ।
नवरात्रको दोस्रो दिन आज दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना गरिँदैछ । नवरात्रको पहिलो दिन...
मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा
काठमाडौँ, ६ असोज ।
मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा आएको छ ।
गत शुक्रबार तुइन खोला पुल नजिकै एकतर्फी सञ्चालनमा रहेको सडक, पहिरो पूर्ण रूपमा...
नवनियुक्त चार मन्त्रीले लिए शपथ
काठमाडौं,६ असोज ।
नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सोमवार शीतलनिवासमा आयोजित समारोहमा उनीहरूले सपथग्रहण गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त...












