सरकार र दुर्गा प्रसाईं समूहबीच १४ बुँदे सहमति,आन्दोलन फिर्ता

काठमाडौँ,६ भदौ । नेपाल सरकार र राष्ट्र,राष्ट्रियता,धर्म,संस्कृति र नागरिक बचाउ महाभियान नेपालबीच १४ बुँदे सहमति भएको छ । सहमति भएसँगै महाभियानले आयोजना गर्दै आएका...

नवलपरासीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु

नवलपरासी,६ भदौ । नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका–३ स्थित सडकमा बुलिङटारबाट ढोडेनीतर्फ जादै गरेको ना.२९ प ६७०७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको...

चितवनमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

चितवन,६ भदौ । चितवनको खैरहनी नगरपालिका-१ तरकारी चोकस्थित पूर्व-पश्चिम महेन्द्र राजमार्गमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर...

रूपन्देहीको मणिग्राममा “सामाजिक विज्ञानमा उदीयमान दृष्टिकोणहरू र शैक्षिक अवसरहरू” बिषयक अन्तर्राष्ट्रिय...

बुटवल,६ भदौ । रूपन्देहीको मणिग्राम स्थित राममणि बहुमुखी क्याम्पस अनुसन्धान व्यवस्थापन सेलको आयोजनामा “सामाजिक विज्ञानमा उदीयमान दृष्टिकोणहरू र शैक्षिक अवसरहरू” बिषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन...

गरिमा चौधरीलाई न्याय माग्दै बुटवलमा पनि महिलाहरूको प्रदर्शन

बुटवल,६ भदौ । बाराको जितपुरसिमरा–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीलाई न्याय माग्दै बुटवलमा पनि महिलाहरूले प्रदर्शन गरेका छन् । गत साउन ३१ गते बिहान...

नेपाली कांग्रेसद्वारा महिला ‘ग्रिन रन’को रि–रन आयोजना

काठमाण्डौ,६ भदौ । नेपाली काँग्रेसको नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जलवायु सचेतनाका लागि महिला सहभागीहरूबीच ‘ग्रिन रन’को रि–रन आयोजना गरेको छ । गएको साउन ६ गते...

श्रीनगर गणेश जात्रालाई लक्षित गर्दै रणउजिरेश्वरी भगवती युवा क्लबद्वारा सरसफाइ अभियान

पाल्पा,६ भदौ । पाल्पाको तानसेनस्थित श्रीनगर गणेश मन्दिर परिसरमा श्री ७ रणउजिरेश्वरी भगवती युवा क्लबले सरसफाइ अभियान सञ्चालन गरेको छ । भदौ १५ गते हुने...

बाँदर धपाउने क्रममा लडेर एक महिलाको मृत्यु

गुल्मी,५ भदौ । गुल्मीमा बाँदर धपाउने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रेसुङ्गा नगरपालिका-७ कुडापानी निवासी ५५ वर्षीया कमला पाण्डे...

ट्रकको ठक्करबाट साइकलयात्री महिलाको मृत्यु

कपिलवस्तु,५ भदौ । कपिलवस्तुमा ट्रकको ठक्करबाट एक महिला साइकलयात्रीको मृत्यु भएको छ । जिल्लाकाे कपिलवस्तु नगरपालिका–१, आन्दोलन चोकस्थित हुलाकी सडकखण्डमा कृष्णनगरबाट भैरहवातर्फ जाँदै गरेको मोरङको सुनवर्षी...

लुम्बिनी प्रदेशमा साउनमा मात्रै ४१८ सवारी दुर्घटना, ३५ जनाको मृत्यु,७१० जना...

बुटवल,५ भदौ । गत साउन महिनामा लुम्बिनी प्रदेशमा ४१८ वटा सवारी दुर्घटना हुँदा ३५ जनाको मृत्यु भएको छ । दुर्घटनामा ७१० जना घाइते भएका...

लोकप्रिय समाचार