प्रतिनिधी सभा निर्वाचन : आजदेखि प्रचारप्रसार सुरु, निर्वाचन केन्द्रित जुलुस र...
काठमाडौं,४ फागुन ।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि फागुन १८ गते राति १२ बजेसम्म चुनाव प्रचार प्रसारको समय निर्धारण गरेको...
आज महाशिवरात्री : काठमाडौंकाे पशुपतिनाथ,पाल्पाको सिद्वबाबा,रूपन्देहीको बाेलबम धामलगायत देशभरका शिवालयहरूमा दर्शनार्थीकाे...
काठमाडौँ,३ फागुन ।
आज फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्री पर्वकाे अवसरमा राजधानी काठमाडौंकाे पशुपतिनाथसहित देशभरका शिवालयहरूमा बिहानैदेखि घुइँचो लागेको...
पूर्वराजा काठमाडौँ फर्किंदै, विमानस्थलदेखि निर्मल निवाससम्म सुरक्षा ब्यवस्था कडा
काठमाडौ,१ फागुन ।
पूर्वराजा ज्ञानेन्द्र शाह आज झापाबाट काठमाडौँ फर्कदै छन् । उनलाई समर्थकहरूले विमानस्थलमा स्वागत गर्ने तयारी गरेका छन् । नवराज सुवेदी नेतृत्वको संयुक्त...
जेनजी आन्दोलनका क्रममा प्रहरी हिरासतबाट भागेका अभियुक्त लागुऔषधसहित पक्राउ
काठमाडौ,२७ माघ ।
जेन्जी आन्दोलनको क्रममा प्रहरी बृत्त बानेश्वरको हिरासतबाट भागेका व्यक्ति लागुऔषधसहित पक्राउ परेका छन् ।
सशस्त्र प्रहरीले मंगलबार (माघ २७) गते काठमाडौँको गोकर्णश्वर नगरपालिका–२...
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो
काठमाडौ,२७ माघ ।
रामेछापस्थित तामाकोशी नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।
रामेछापका प्रमुख जिल्ला अधिकारी (सीडीओ) श्याम कृष्ण थापाका अनुसार दुर्घटनामा...
रामेछापमा बस दुर्घटना : ५ जनाको मृत्यु, ६ जना घाइत
रामेछाप,२७ माघ ।
रामेछापमा दुर्घटना भएको बसमा पाँच जनाको मृत्यु भएको छ । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको...
विद्यालयको जग्गाको माटो बेचेर अनियमिता गरेको आरोपमा मुद्धा दायर
काठमाडौँ,२६ माघ ।
नवलपरासी पश्चिमको महेन्द्र माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधाकृष्ण चौधरीसहित दुई जनाविरुद्ध भ्रष्टाचार आरोपमा मुद्धा दायर भएको छ...
राष्ट्रिय सभाबाट पर्यटन विधेयक पारित,सामाजिक सञ्जाल विधेयक फिर्ता
काठमाडौँ,२६ माघ ।
राष्ट्रिय सभा बैठकले पर्यटन विधेयक, २०८१ पारित गरेको छ ।
राष्ट्रिय सभाको सोमबार बसेको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले ‘पर्यटन...
हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं
काठमाडौ,२५ माघ ।
राष्ट्र राष्ट्रियता,धर्म संस्कार तथा नागरिक बचाउ महाअभिपानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् ।
जिल्ला सरकारी वकिल...
स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको योजनाको रूपमा अघि बढाउछौँ : गगन थापा
काठमाडौँ,२५ माघ ।
नेपाली कांग्रेसका सभापति गगन थापाले स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको योजनाको रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आइतबार स्वास्थ्य...












