प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुख परिवर्तन
काठमाण्डौं,२३ कार्तिक ।
सरकारले तीन प्रदेशका प्रदेश प्रमुख परिवर्तन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश १, कर्णाली र सुदूरपश्चिमको प्रदेश प्रमुख परिवर्तन गर्न...
मोतीपुर घटनाका मृतक परिवारलाई सरकारले ५ लाख ५० हजार राहत दिने
क्षतिको आधारमा किसानलाई राहत उपलब्ध गराउने कार्यविधि स्वीकृत
काठमाण्डौं,२३ कार्तिक ।
बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा भएको घटनाका मृतकका परिवारलाई सरकारले राहत उपलब्ध गराउने भएको छ...
सत्ता गठबन्धन बैठक : रामचन्द्रको नेतृत्वमा राजनीतिक संयन्त्र गठन
राष्ट्रियसभा र उपनिर्वाचनमा मिलेर जाने सहमति
काठमाण्डौ,२२ कार्तिक ।
पाँच दलीय सत्ता गठबन्धनले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा ११ सदस्यीय राजनीतिक संयन्त्र गठन गरेको...
थप ६० लाख डोज खोप खरिद गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाण्डौं,२२ कार्तिक ।
सरकारले थप ६० लाख खोप खरिद गर्ने भएको छ ।
सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले थप ६० लाख ९०० डोज खोप खरिद...
बागमतीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत, पक्षमा ५९ र विपक्षमा ४३...
हेटौंडा,२२ कार्तिक ।
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् । सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत प्राप्त...
सर्वोच्चका ६ न्यायाधीश इजलास फर्किए,बन्दीप्रत्यक्षीकरण मुद्दाको सुनुवाइमा सहभागि
काठमाडौं,२२ कार्तिक ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत ६ न्यायाधीश इजलास फर्किएका छन् ।
न्यायाधीशहरु बमकुमार श्रेष्ठ, कुमार चुडाल, प्रकाशकुमार ढुङ्गाना, कुमार रेग्मी,...
प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दाेलन जारी : कानुन व्यवसायी
काठमाण्डाै,२२ कार्तिक ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजीनामा नदिएसम्म आफूहरूको...
प्रधानमन्त्री स्वदेश फिर्ता , गठबन्धन चुनावसम्म जान्छ : प्रधानमन्त्री देउवा
काठमाडौ,१८ कार्तिक ।
प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन चुनावसम्म कायम रहने बताएका छन् । उनलेे सत्तारुढ गठबन्धनमा कुनै समस्या नभएको दाबीसमेत गरे । बेलायतबाट बिहीबार...











