गरिब र निमुखा जनताको हितमा धेरै काम गर्न बाँकी छ :...
काठमाडौँ,७ चैत ।
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा आएको राजनीतिक परिवर्तनको आभास विपन्न नागरिकले महसुस गर्नेगरी धेरै काम गर्न बाँकी रहेको बताएका छन्।
राष्ट्रपतिमा निर्वाचति...
प्रधानमन्त्री प्रचण्डलाई दोस्रो पटक विश्वासको मत प्राप्त, १७२ सांसदको समर्थन
काठमाडौँ,६ चैत ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट दोस्रो पटक विश्वासको मत पाएका छन् । सोमबार सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत...
त्रिवि केन्द्रीय क्याम्पसको सभापतिमा नेविसंघका श्यामराज ओझा निर्वाचित
काठमाडौं,५ चैत ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा नेपाल विद्यार्थी संघका श्यामराज ओझा निर्वाचित भएका छन् ।
ओझाले ९६२ मत पाउँदा विष्टले...
‘पत्रकार बिक्रीमा छन्’ भन्ने सभामुखको अभिव्यक्तिप्रति संसदमा विरोध
काठमाडौँ,५ चैत ।
‘पत्रकार बिक्रीमा छन्’ भन्ने सभामुख देवराज घिमिरेकाे अभिव्यक्तिप्रति संसद् बैठकमा विरोध जनाइएको छ ।
आइतबारको संसद् बैठकमा बोल्दै सांसदहरुले सो अभिव्यक्तिप्रति...
एकीकृत समाजवादीको महासचिवमा घनश्याम भुसाल मनाेनित
काठमाण्डाै,५ चैत ।
नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता घनश्याम भुसाल महासचिवमा मनोनीत भएका छन् । आइतवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको...
प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा जाने कांग्रेसको निर्णय
काठमाडौं,५ चैत ।
नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा जाने निर्णय गरेको छ । आइतबार विहान संघीय संसद...
आज स्ववियु चुनाव : बिहान ८ देखि ४ बजेदेखि मतदान...
काठमाण्डाै,५ चैत ।
त्रिभुवन विश्वविद्यालयका आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव भइरहेको छ । बिहान ८ देखि सुरु भएको...
सडक खाली नगराई राष्ट्रपति पौडेलकाे सवारी
काठमाडौं, ४ चैत ।
राष्ट्रपति रामचन्द्र पौडेल कारकेड नलिई काठमाडौंको बसन्तपुरस्थित कुमारी घर पुगेका छन् ।
राष्ट्रपति पौडेलले शनिबार अपरान्ह कुमारी घरमा दर्शन गर्न जाने...
संविधानको पालना तथा कार्यसम्पादनमा निष्पक्षता र तटस्थतामा प्रतिबद्ध छु : राष्ट्रपति...
काठमाण्डाै,४ चैत ।
राष्ट्रपति रामचन्द्र पौडेलले कार्यसम्पादनमा निष्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिबद्ध रहने बताएका छन् ।
राष्ट्रपति पौडेलले सङ्घीय संसद् र सात वटै प्रदेशका...
उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित
काठमाडौं,३ चैत ।
उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार यादव ३० हजार ३२८ मतभारका...














