काठमाडौं,५ चैत ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा नेपाल विद्यार्थी संघका श्यामराज ओझा निर्वाचित भएका छन् ।
ओझाले ९६२ मत पाउँदा विष्टले ७३१ मत पाए । ओझाले २३१ मतान्तरले विष्टलाई पराजित गरेका छन् ।