आज पनि देशका केही स्थानमा चट्याङ र हुरीसहित वर्षाकाे सम्भावना
काठमाडौँ,१८ बैशाख ।
हाल (शुक्रबार बिहान) लुम्बिनी प्रदेशमा पूर्णतया बादल तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोसी र बागमती प्रदेश तथा देशका हिमाली र पहाडी...
राष्ट्रपति पौडेलबाट सहकारी (पहिलो संशोधन) अध्यादेश जारी
काठमाडौँ,१७ बैशाख ।
राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेका छन् ।
नेपालको संविधानको धारा ११४ को उपधारा (१)...
त्रिविका उपकुलपतिसहित पदाधिकारीद्वारा सामुहिक राजीनामा
काठमाडौँ,१७ बैशाख ।
त्रिविका उपकुलपति प्रा. डा. दीपक अर्याल, रेक्टर प्रा. डा. खड्ग केसी र प्रा. डा. रजिस्ट्रार केदारप्रसाद रिजालले सामुहिक राजीनामा दिएका छन्...
स्लोभाकिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आराेपमा पाल्पा रैनादेवी छहराका हिमहरी...
काठमाडौं,१७ बैशाख ।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी स्लोभाकिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पाल्पा रैनादेवी छहरा गाउँपालिका-६ घर भएका...
आज पनि देशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना
काठमाडौँ,१७ बैशाख ।
देशका अधिकांश स्थानमा आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना देखिएको माैसमविदले बताएका छन् । मौसम पूर्वानुमानअनुसार धेरै स्थानमा मध्यमदेखि...
अध्यादेश फिर्ता लिन बारको माग : अध्यादेश ल्याउनु विधानवाद प्रतिकूल कार्य
काठमाडौँ,१६ बैशाख ।
नेपाल बार एसोसिएसनले सरकारसँग अध्यादेश फिर्ता लिन माग गरेको छ ।
बुधबार बारका महासचिव केदारप्रसाद कोइरालाले प्रेस विज्ञप्ति जारी गरी संसद् बैठक...
सरकारले फेरि बढायो सार्वजनिक यातायातको भाडादर
काठमाडौं,१६ बैशाख ।
सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ । सार्वजनिक यात्रुवाहक गाडी, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडी र तराईमा सञ्चालन...
वुमेन्स च्यालेन्ज ट्रफी : रुवाण्डामाथि नेपाल ३८ रनले विजयी
काठमाडौं,१५ बैशाख ।
नेपालले जारी आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीमा रुवाण्डालाई पराजित गरेको छ । मंगलबार सम्पन्न खेलमा नेपालले रुवाण्डालाई ३८ रनले पराजित गरेको हो ।
नेपालले...
देशका पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम वर्षा/हिमपातको...
काठमाडौँ,१५ बैशाख ।
नेपालमा हाल पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जल...
कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन हुदै
काठमाडौं,१४ बैशाख ।
नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन हुने भएका छन् ।
उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वकाे कार्यदलले आङ्देम्बेलाई संसदीय दलको...













