नेपाल र यूएईबीच श्रम समझदारी नवीकरण
काठमाण्डौ,३१ जेठ ।
नेपाल र यूएईबीच श्रम समझदारी नवीकरण भएको छ ।
बुधवार काठमाण्डौमा बसेको दुई देशबीचको संयुक्त कार्य समितिको तेस्रो बैठकमा आउँदो चार वर्षका लागि...
जिल्ला निर्वाचन कार्यालय खारेजको निर्णय पुनरावलोकन गर्न सरकारलाई निर्देशन
काठमाडौँ,३१ जेठ ।
राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले जिल्ला निर्वाचन कार्यालय नहटाउन सरकारलाई निर्देशन दिएको छ ।
बुधबार बसेको समितिको बैठकले संघीय संसद्मा...
मनसुन नेपाल भित्रियाे, देशभर फैलन केही दिन लाग्ने
काठमाण्डाै,३१ जेठ ।
यस वर्षको मनसुन नेपाल भित्रिएको मौसमविदले बताएका छन्
नेपालको कोशी प्रदेश, मधेस प्रदेशको पूर्वी भाग, बाग्मती प्रदेशका धेरैजसो भू–भाग र गण्डकी...
राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज
काठमाण्डाै,३१ जेठ ।
राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य परीक्षण तथा उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । मुटुमा समस्या देखिएपछि
राष्ट्रपति पौडेललाई हिजाे बाँसबारीमा रहेकाे शहीद गङ्गालाल...
मुटुमा समस्या भएपछि राष्ट्रपति अस्पताल भर्ना
काठमाडौं,३० जेठ ।
मुटुमा समस्या भएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । राष्ट्रपति पौडेल गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका हुन् ।
अस्पतालको अनुसार...
प्रचण्ड र बाबुरामविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता
काठमाडौं,२८ जेठ ।
प्रधानमन्त्री एवंम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई लगायतविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता...
डीएलएको अध्यक्षमा केसी र महासचिवमा अधिकारी निर्वाचित
चितवन,२८ जेठ ।
नेपाली कांग्रेसको शुभेच्छुक संस्था डेमोक्रेटिक लयर्स एशोसिएसन (डीएलए)को अध्यक्षमा सीताराम केसी निर्वाचित भएका छन् ।
चितवनमा सम्पन्न ११औं महाधिवेशनबाट केसीकाे अध्यक्षतामा नयाँ...
गाँजा खेती गर्न पाउनुपर्ने माग गर्दै एमाले नेता तामाङसहितका अभियन्ताहरूद्वारा माइतीघरमा...
काठमाण्डाै,२७ जेठ ।
गाँजा खेती गर्न पाउनुपर्ने माग गर्दै माइतीघरमा प्रदर्शन
भएको छ ।
नेकपा एमालेका नेता शेरबहादुर तामाङलगायत केही अभियन्ताहरूले गाँजा खेती गर्न...
मध्य र पश्चिम तराईमा अझै केही दिन गर्मी हुने,पूर्वमा भने मौसम...
काठमाण्डाै,२७ जेठ ।
मध्य र पश्चिम तराईमा अझै केही दिन गर्मी बढ्ने सम्भावना रहेको माैसमविद्ले बताएका छन् ।
हिजो देशका विभिन्न २२ ठाउँमा ४० डिग्रीभन्दा...
जलहरीकाे बिषयमा उठेको प्रश्न संसदको रेकर्डवाट हटाएकोमा सांसद खतिवडाको आपत्ति
काठमाडौं,२६ जेठ ।
नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले पशुपति मन्दिरको जलहरीकाे बिषयमा सांसदले उठाएका प्रश्न संसदको रेकर्डवाट हटाएकोमा आपत्ति जनाएका छन् ।
उनलेे संसदमा उठाइएका...












