त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एकजना पक्राउ

काठमाण्डौ,२३ असाेज । राजधानी काठमाडौ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच सय १० ग्राम सुनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीका नवराज धामी रहेका...

इजरायलमा १० नेपालीको मृत्यु भएपछि सरकारद्वारा राष्ट्रिय शोकको घोषणा

काठमाडौँ,२२ असाेज । इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा परी १० नेपालीको मृत्यु भएपछि सरकारले राष्ट्रिय शोकको घोषणा...

आज विश्व शिक्षक दिवस मनाइदै

काठमाडौं,१८ असोज । आज विश्व शिक्षक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को आव्हानमा विश्व...

आज रातिदेखि डीभी फारम भर्न सकिने

काठमाण्डाै,१७ असाेज । सन् २०२५ को डाइभर्सिटी भिसा (डीभी) का लागि आज रातिदेखि फारम खुल्दै छ । नेपाली समयअनुसार आजराति पाैने १० बजेदेखि...

इन्जिनियरिङ अध्ययन संस्थानको प्रवेश परीक्षा पुनः स्थगित

काठमाडौँ,१७ असोज। त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ संस्थानले प्रवेश परीक्षा स्थगित गरेको छ । असोज २२ गतेदेखि गर्ने भनिएको प्रवेश परीक्षा अर्को सूचना जारी नभएसम्मको लागि...

जल उत्पन्न प्रकाेप नियन्त्रण कार्यालय दाङका इन्जिनिर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाण्डाै,१७ असाेज । जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय लमही, दाङका इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । ३ कराेड...

११ किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ

काठमाडौँ,१७ असाेज । दोलखामा ११ किलो सुन तस्करी प्रकरणमा प्रहरीले थप १ एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चीनको तिब्बत स्थायी ठेगाना...

ट्रकको ठक्करबाट २ विद्यार्थीकाे मृत्युपछि अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो

काठमाडौं,१७ असोज । ट्रकको ठक्करबाट दुई विद्यार्थीकाे मृत्यु भएपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलाल...

धादिङकाे मलेखुमा ट्रककाे ठक्करबाट दुई जना विद्यार्थीकाे मृत्यु, राजमार्ग अवरुद्ध

धादिङ,१७ असाेज । पृथ्वीराजमार्ग अन्तर्गत धादिङकाे गजुरी गाउँपालिका-२ फुर्केखाेलामा आज बिहान ट्रकले ठक्कर दिँदा दुई जना विद्यार्थीकाे मृत्यु भएकाे छ । काठमाण्डाैबाट मुग्लिनका लागि छुटेकाे...

देशका धेरै ठाउँमा बर्षा, भाेलिदेखि माैसम सुधार हुने

काठमाण्डाै,१७ असाेज । देशका केही ठाउँमा गएरातिदेखि नै लगातार पानी परिरहेको छ । मौसमविद् रोजन लामिछानेका अनुसार बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा रातिदेखि...

लोकप्रिय समाचार