एनसेलको सेयर खरिद बिक्री प्रकरणको छानबिन गर्न समिति गठन
काठमाडौँ,२१ मंसिर ।
बहुचर्चित एनसेलको सेयर खरिद बिक्री प्रकरणको छानबिन गर्न
सरकारले समिति गठन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले ५ सदस्यीय छानबिन...
नेपाल सुपर लिग : आज चितवन र बुटवल लुम्बिनी भिड्दै
काठमाण्डौ,२१ मंसिर ।
नेपाल सुपर लिग फुटबलमा आज फुटबल क्लब चितवन र बुटवल लुम्बिनी खेल्दै छन् । खेल बेलुका ५ बजे दशरथ रङ्गशालामा हुदैछ ।...
लेखा समिति बैठक : एनसेलको सेयर खरिद बिक्री रोक्न निर्देशन
काठमाडौँ,२० मंसिर ।
संसदको सार्वजनिक लेखा समितिले विवादित बनेको एनसेलको सेयर खरिद बिक्री तत्काल रोक्न निर्देशन दिएको छ ।
बुधबार बसेको समितिको बैठकले एनसेल...
शासकीय सुधारका लागि आयोग गठन गर्ने तयारी छ : प्रधानमन्त्री प्रचण्ड
काठमाण्डौ,२० मंसिर ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शासकीय प्रणालीमा समग्र सुधारका लागि सरकारले शासकीय सुधार आयोग गठन गर्ने तयारी गरिरहेको बताएका छन्...
तस्करीको सुन गाल्ने कारखानामा प्रहरीको छापा : करिब ८ किलो सुन...
काठमाडौं,२० मंसिर ।
काठमाडौँको न्यूरोड स्थित तस्करीको सुन गाल्ने कारखानाबाट प्रहरीले करिब ८ किलो सुन सहित एकजनालाई पक्राउ गरेको छ । न्यूरोड स्थित ओम्पाल गोल्ड...
उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री अस्पतालमा
काठमाडौँ,२० मंसिर ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न सहिद गंगालाल हृदयरोग केन्द्रमा पुगेका छन् ।
उनी केहीबेर...
एनसेलको शेयर बिक्रीबारे आज अर्थ र लेखा समितिमा छलफल हुदै
काठमाडौँ,२० मंसिर ।
मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको शेयर बिक्रीबारे
प्रतिनिधि सभा अन्तर्गत रहेका अर्थ समिति र सार्वजनिक लेखा समितिमा छलफल हुने भएको...
टिकटक प्रतिबन्धविरुद्धकाे रिट आज ‘हेर्न नभ्याइने’ मा
काठमाण्डाै,१९ मंसिर ।
सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदन माथिकाे सुनुवाइ हेर्न नभ्याइने’ मा परेको छ ।
आज...
एनसेलको शेयर बिक्रीबारे संसदको अर्थ र सार्वजनिक लेखा समितिमा छलफल हुने
काठमाडौँ,१९ मंसिर ।
मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको शेयर बिक्रीबारे प्रतिनिधि सभा अन्तर्गत रहेका अर्थ समिति र सार्वजनिक लेखा समितिमा छलफल हुने भएको...
एनसेलको कर विवादसम्बन्धी मुद्दाकाे सुनुवाइ स्थगित, अर्को पेसी फागुन १५ गते
काठमाडौँ,१९ मंसिर ।
एनसेलको कर विवादसम्बन्धी मुद्दाकाे सुनुवाइ स्थगित भएको छ । ठुला करदाता कार्यालयले निर्धारण गरेको पुँजीगत लाभकरका सम्बन्धमा सर्वोच्चमा विचाराधीन मुद्दा स्थगितकाे...












