राप्रपाका अध्यक्ष लिङ्देनले संसदमै च्याते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट...
काठमाडौं,४ असार ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले
संसदमै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको बजेट पुस्तीका च्यातेका छन ।
मंगलबार बसेकाे...
अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्व गराउन सांसद शर्माको माग
काठमाडौं,४ असार ।
नेपाली काँग्रेसका महामन्त्रि तथा सांसद विश्वप्रकाश शर्माले अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सरकारसँग माग गरेका...
गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा हेर्न नमिल्नेमा
काठमाडौँ,४ असार ।
गृहमन्त्री रवि लामिछानेलाई निलम्बनकाे माग गर्दै दायर भएको रिट हेर्न नमिल्नेमा परेको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र...
आइडीए २१ बैठक काठमाडौंमा सुरु, प्रधानमन्त्रीले गरे उद्घाटन
काठमाडौं, ४ असार ।
विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संघ आइडीएकाे तेस्रो रिप्लेनिसमेन्ट बैठक काठमाडौंमा सुरु भएको छ ।
बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार...
ट्यांकर चालक र सरकारबीच सहमति, आजैदेखि पेट्रोलियम पदार्थ आपूर्ति हुने
काठमाडौं,३ असार ।
आन्दोलनरत पेट्रोलियम ढुवानी चालक र सरकारबीचको छलफलमा सहमति जुटेकाे छ ।
सहमति जुटेसँगै आजैदेखि पेट्रोलियम पदार्थको आपूर्ति सहज हुने भएको छ ।
सोमबार उद्योग,...
ट्यांकर चालककाे आन्दोलनका कारण काठमाडौंमा पेट्रोलियम पदार्थको संकट
काठमाडौं,३ असार ।
ट्यांकर चालककाे आन्दोलनका कारण राजधानी काठमाडौंमा
उपत्यकामा पेट्रोलियम पदार्थको संकट देखिएको छ ।
नेपाल पेट्रोलियम ट्यांकर चालक संघले आइतबारदेखि नेपाल आयल निगमको डिपोबाट...
नक्कली लाइसेन्स प्रकरणमा उपसचिवसहित ५ जना पक्राउ
काठमाडौ,२ असार ।
नक्कली लाइसेन्स विवरणबारे छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उपसचिवसहित ५ जनालाई पक्राउ परेको छ ।
वन मन्त्रालयका उपसचिव केशव...
नगरसभामा कांग्रेस एमालेको धङधङी बोकेर नआउन बालेनकाे आग्रह
काठमाडौं,२ असार ।
काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहले नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउन जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् । उनले नगरसभामा कोही पनि कुनै...
पेट्रोल, डिजल र मट्टीतेलको भाउ घट्यो
काठमाडौं,१ असार ।
नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको छ ।
शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र...
हेटौंडा अस्पताललाई मदन भण्डारी प्रतिष्ठानअन्तर्गत राखेकोमा दलहरुको विरोध प्रदर्शन
हेटौंडा,१ असार ।
हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत राखेर प्रादेशिक अस्पतालको रुपमा विकास गर्ने प्रदेश सरकारको निर्णयविरुद्ध सत्तारुढ नेकपा माओवादी केन्द्रसहित चार राजनीतिक...













