सरकारलाई दिएको समर्थन बारे समीक्षा गर्ने बेला भयो : मन्त्री श्रेष्ठ

काठमाडौं,१ असार । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सरकारलाई दिएको समर्थनबारे विचार गर्ने बेला आएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाको अवसरमा शनिबार काठमाडौंमा आयोजित...

सांसदहरुले उठाएका विषयहरुप्रति सभामुख घिमिरेद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं,३२ जेठ । सभामुख देवराज घिमिरेले सांसदहरुले प्रतिनिधि सभामा उठाएका विषयहरुप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले शून्य, आकस्मिक र...

गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं,३२ जेठ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मकवानपुर,मनहरी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । जिल्लाकाे मनहरी गाउँपालिकाको वडा...

असार ३ गते सार्वजनिक बिदा

काठमाडौं,३२ जेठ । सरकारले असार ३ गते सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले शुक्रबार सूचना जारी गरी मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार २०८१ साल असार...

संघीय सरकारका १ लाखका योजनाले संघीयताको उपहास भयो : पूर्वअर्थमन्त्री शर्मा

काठमाडौं,३२ जेठ । पूर्वअर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले केन्द्र सरकारले राखेका साना योजनाले संघीयताको उपहास गरेको बताएका छन् । शुक्रबार प्रतिनिधि सभा...

चितवन सवारी दुर्घटना अपडेट : घाइते कार चालककाे उपचारका क्रममा मृत्यु

चितवन,३२ जेठ । चितवनको इच्छाकामना–३ फिस्लिङ बजार नजिकै आज बिहान भएको सवारी दुर्घटनामा परी घाइते भएका कार चालकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका...

मनसुनजन्य विपतमा पनि सरकार नारा र निर्देशनमा अल्मलियो : नेता केसी

काठमाडौँ,३२ जेठ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले मनसुनजन्य विपतमा पनि सरकार नारा र निर्देशनमा अल्मलिएकाे टिप्पणी गरेका छन् । उनलेे मनसुनजन्य जोखिम...

मध्य र पश्चिम तराईका जिल्लामा असार २ गतेसम्म तातो हावा चल्ने

काठमाडौं,३२ जेठ । मध्य र पश्चिमी तराईका भूभागमा आगामी असार २ गतेसम्मै अत्यधिक गर्मी कायम रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले...

नेपालगञ्जबाट काठमाडौं जादै गरेको बस कारसँग ठोक्किएर त्रिशूली किनारमा खस्यो

चितवन,३२ जेठ । बाँकेको नेपालगञ्जबाट काठमाडौं तर्फ जादै गरेको यात्रुबाहक बस चितवनको फिस्लिङ नजिकबाट त्रिशुली नदी किनारमा खस्दा कम्तिमा १२ जना घाइते भएका छन्...

फाटो, विभाजन र गुटबन्दी गर्नेलाई एमालेमा ठाउँ छैन : अध्यक्ष ओली

काठमाडौँ,३१ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाटो, विभाजन र गुटबन्दी गर्नेहरूलाई एमालेमा ठाउँ नदिइने बताएका छन् । बिहीबार एमाले भक्तपुर नवनिर्वाचित...

लोकप्रिय समाचार