नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै
काठमाडौं,१९ असाेज ।
बडादसैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरी...
नवरात्रको दोस्रो दिन : आज नवदुर्गामध्येकी ब्रह्मचारिणी देवीको आराधना गरिँदै
काठमाडौं,१८ असाेज ।
नवरात्रको दोस्रो दिन आज नवदुर्गामध्येकी ब्रह्मचारिणी देवीको आराधना गरी मनाइदैछ । नवरात्रमा प्रत्येक दिन भगवती दुर्गाका एक-एक स्वरूपको आराधना परम्परा रहेको छ...
यसबर्ष दशैको टीकाको साइत असोज २६ गते ११:३६ बजे
काठमाडौँ,१७ असाेज ।
यसबर्ष दशैको टीकाको साइत असोज २६ गते ११:३६ बजे
उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
असोज २६ गते देवी विसर्जनको...
आज घटस्थापनासँगै दशैं शुरु
बुटवल,१७ असाेज ।
नेपालीहरुको महान पर्व विजया दशमी आजदेखि शुरु भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा...
भोलि बिहीबार सार्वजनिक बिदा
काठमाडौं,१६ असाेज ।
सरकारले भोलि बिहीबार सार्वजनिक बिदा दिएको छ । दशैँको पहिलो दिन अर्थात घटस्थापना भएकाले भोलि सार्वजनिक बिदा दिएकाे हो ।
सार्वजनिक बिदा भएका...
आजबाट सोह्रश्राद्ध सकिँदै
काठमाडौं,१६ असाेज ।
आज असोज कृष्ण औँसी अर्थात् पितृपक्षको अन्तिम दिन । यही असोज २ गतेदेखि प्रारम्भ भएको पितृपक्ष (सोह्रश्राद्ध) आजबाट सकिदैछ...
श्रीलंकन पूर्व राष्ट्रपती गोटावाया लुम्बिनीमा
लुम्बिनी,११ असोज ।
श्रीलंकाका पूर्व राष्ट्रपति गोटावाया राजापाक्षलाई लुम्बिनी विकास कोषले स्वागत गरेको छ । कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले खादा लगाएर...
दसैँको टीकाको उत्तम साइत असाेज २६ गते बिहान ११ बजेर ३६...
काठमाडौँ,५ असाेज ।
यस वर्षको दसैँको टीकाको साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको...
आजदेखि सोह्र श्राद्ध सुरु, पितृको सम्झना गरिँदै
काठमाडौं,२ असाेज ।
आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ ।
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमा...
इन्द्रजात्रा हेर्न गएका बालेनका समर्थक बसन्तपुरबाट प्रहरी नियन्त्रणमा
काठमाडौं,१ असोज ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको फोटो अंकित टिसर्ट लगाएर इन्द्रजात्रा हेर्न वसन्तपुर क्षेत्र पुगेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बालेनको टिसर्ट लगाएका...













