पहिरोका कारण कालिगण्डकी करिडोरकाे गुल्मी सडक खण्ड अबरुद्ध
बुटवल,१३ साउन ।
गुल्मीको कालिगण्डकी गाउँपालिका वडा नं १ गरगरेमा सडकमाथिबाट पहिरो खसेर कालिगण्डकी करिडोर पूर्णरूपमा अबरुद्ध भएको छ ।
कालिगण्डकी करिडोर अन्तर्गत गुल्मीको कालिगण्डकी गाउँपालिका...
साफ यू-२० महिला च्याम्पियनसिप : भुटानविरुद्ध नेपालको फराकिलो जित
काठमाडौ,३ साउन ।
बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको आफ्नो पाँचौं खेलमा नेपालले भुटानलाई ८-० को फराकिलो अन्तरले हराएको छ ।
जारी प्रतियोगितामा यसअघि ७...
साफ यू-२० महिला फुटबल च्याम्पियनसिप : नेपालले श्रीलंकालाई ७-० गोल अन्तरले...
काठमाडौँ,१ साउन ।
साफ यू-२० महिला फुटबल च्याम्पियनसिप अन्तर्गत आज भएको खेलमा नेपालले श्रीलंकालाई फराकिलो अन्तरले पराजित गरेको छ ।
बंगलादेशको ढाकामा जारी...
एसीसी यू–१६ इस्ट जोन कपको उपाधि दाेस्राेपटक नेपाललाई
काठमाडौं,२१ असार ।
एसीसी यू-१६ इस्ट जोन कपको उपाधि दोस्रो पटक नेपालले हात पारेको छ । शनिवार सम्पन्न फाइनल प्रतिस्पर्धामा सिंगापुरलाई २ विकेटले पराजित गर्दै...
मलेसियालाई हराउदै नेपाल एसीसी यू-१६ इस्ट जोनको फाइनलमा
काठमाडौँ,१९ असार ।
नेपाल मलेसियालाई हराउदै एसीसी यू-१६ इस्ट जोन प्रतियोगिताको फाइनलमा पुगेको छ । विहिवार सम्पन्न सेमिफाइनल खेलमा मलेसियालाई ९ विकेटले पराजित...
एएफसी महिला एसियन कप छनाेट : श्रीलंकामाथि नेपालको फराकिलो जित
काठमाडौं,१८ असार ।
एएफसी महिला एसियन कप छनाेट अन्तर्गत समूह एफको दोस्रो खेलमा नेपालले श्रीलंकाविरुद्ध फराकिलो जित निकालेको छ ।
कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले लगातार...
एसीसी यू-१६ इस्ट जोन : भुटानमाथि नेपालको २९८ रनको जित, अपराजित...
काठमाडौँ,१७ असार ।
एसीसी यू-१६ इस्ट जोन प्रतियोगितामा नेपालले भुटानलाई २९८ रनले पराजित गरेको छ । जारी प्रतियोगिता अन्तर्गत मंगलबारको खेलमा नेपालले...
एसीसी यू-१६ इस्ट जोन: जापानमाथि नेपाल ९ विकेटले विजयी
काठमाडौँ,१० असार ।
जारी एसीसी यू-१६ इस्ट जोन प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । मंगलबार सम्पन्न दोस्रो खेलमा नेपालले जापानलाई ९...
त्रिदेशीय टी-२०आई शृंखला : आज नेपाल र नेदरल्याण्ड्स खेल्दै
काठमाडौ,५ असार ।
स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई शृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै छ । खेल ग्लासग्लोस्थित तितवूड मैदानमा बेलुका पौने ८ बजेदेखि...
द्वन्द्वग्रस्त इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको नामावली संकलन सुरु
काठमाडौ,४ असार ।
द्वन्द्वग्रस्त इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीहरुको नामावली संकलन सुरु भएको छ ।
इरानसँगको संघर्ष चर्किएकाले नेपालीहरुलाई उद्धार गर्ने प्रयोजनका लागि सरकारले नामावली संकलन...













