Prakash Khanal
4903 POSTS
0 COMMENTS
लाइसेन्स भएपनि हतियार लिएर हिड्न रोक लगाउने मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ,१८ जेठ ।
सरकारले कानुन बमोजिम इजाजत पत्र पाएपनि यात्रा अनुमति नलिएका हतियार बाहकलाई घर बाहिर लैजान रोक लगाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्...
गृहमन्त्री लामिछानेको निर्णयविरुद्ध सर्वोच्चमा रिट
काठमाडौँ,१८ जेठ ।
ट्राफिक निर्णय उल्लङ्घन गर्नेहरूलाई सडकमा स्वयंसेवकको रूपमा खटाउने गृहमन्त्री रवि लामिछानेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।
गृहमन्त्री...
अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक संसदीय समितिबाट पारित
काठमाडौँ,१८ जेठ ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिबाट अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक पारित भएको छ ।
आज बसेकाे समितिको बैठकले अभिलेख संरक्षण ऐन, २०४६ लाई...
रूपन्देहीको तिलाेत्तमासहित देशका विभिन्न स्थानमा ५ जना मृतावस्थामा फेला
बुटवल,१८ जेठ ।
रूपन्देहीको तिलाेत्तमासहित देशका विभिन्न स्थानमा ५ जना मृतावस्थामा फेला परेकाे प्रहरी प्रधान कार्यालयले जनाएको ।
रूपन्देहीको तिलोत्तमा नगरपालिका-१ शिव चोकस्थित...
योगीकुटीबाट ब्राउन सुगर सहित २ जना पक्राउ
अनलाईन सट्टेवाजी (जुवा) मा संलग्न २ जना भैरहवाबाट पक्राउ
बुटवल,१८ जेठ ।
रुपन्देहीकाे तिलोत्तमा नगरपालिीका ३ योगीकुटीबाट प्रहरीले लागु औषध ब्राउनसुगर सहित २ जनालाई पक्राउ गरेको...
आजदेखि रिडी–तम्घास सडक खण्ड असार १६ गतेसम्म दैनिक १२ घण्टा बन्द...
गुल्मी,१८ जेठ ।
गुल्मीको रिडी–तम्घास सडक आजदेखि तीन हप्तासम्म १२ घण्टा बन्द हुने भएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालयका अनुसार मदन...
दाङमा अटोरिक्सा र मोटरसाइकल ठोक्किएर २ जनाको मृत्यु
दाङ,१८ जेठ ।
दाङमा अटोरिक्सा र मोटरसाइकल एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक बबई गाउँपालिका–४ बस्ने ३० वर्षीय...
नेपाल र अमेरिकाबीचको अभ्यास खेल रद्द
काठमाडौ,१८ जेठ ।
नेपाल र अमेरिकाबीचको आईसीसी टी–२० वार्मअप खेल रद्द भएको छ । ग्राण्ड प्रेरी रंगशालामा खेल नेपाली समय अनुसार यगराति ९:१५ मा...
आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौँ,१८ जेठ ।
आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि...
बुटवलको पशु बधशाला सञ्चालनमा, सुख्खानगर र होराइजन चोकमा बिक्री कक्ष स्थापना
बुटवल,१७ जेठ ।
बुटवलमा आधुनिक पशु बधशाला सञ्चालनमा आएको छ। बुटवल १० धागो कारखानानजिकै दुई बिघा ३ कठ्ठा क्षेत्रफलमा बनेको बधशालामा उपकरणहरु जडान गरी...















