Prakash Khanal
4687 POSTS
0 COMMENTS
१४ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ
सल्यान,२७ बैशाख ।
सल्यानमा १४ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा कुपिण्डे नगरपालिका-९ जयतपानीका २८ बर्षिय बीरबहादुर...
‘एमसीसी’ अन्तर्गत बुटवल सबस्टेशन निर्माणका लागि भारतीय कम्पनीसँग सम्झौता
बुटवल,२७ बैशाख ।
अमेरिकी सहायता परियोजना (एमसीसी) अन्तर्गत नवलपरासीमा विद्युत् सबस्टेशन निर्माणका लागि सम्झौता भएको छ ।
एमसीए–नेपालले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा ४ सय केभीको...
ढकाल र जोशीलाई एआईजीमा बढुवा गर्ने सरकारकाे निर्णय
काठमाडौं,२७ वैशाख ।
प्रहरी नायब महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकाल र
उमेशराज जोशी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले ढकाल...
सन्दीप लामिछानेलाई न्यायकाे माग गर्दै युवाहरूको एक समुहद्वारा बुटवलमा प्रदर्शन
"मन मिले चमत्कार,नमिल्दा बलात्कार ?"
बुटवल,२७ बैशाख ।
क्रिकेटर सन्दिप लामिछानेलाई न्याय दिनुपर्ने माग गर्दै युवाहरूको एक समुहले बुटवलमा प्रदर्शन गरेकोे छ ।
युथ फर नेशनकाे ब्यानरमा...
बुटवलमा आजदेखि अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिता सुरु
बुटवल,२७ बैशाख ।
बुटवलमा आजदेखि अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको बिहीबार एक कार्यक्रमकाबिच बुटवल उपमहानगरपालिकाकि उपप्रमुख साबित्रादेवि अर्यालले उद्घाटन...
मुख्यमन्त्री नियुक्तिविरुद्ध कोशीका निवर्तमान मुख्यमन्त्री सर्वोच्चमा
काठमाडौं,२७ वैशाख ।
हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्रीमा नियुक्ति गर्ने निर्णय बिरुद्ध
कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
निवर्तमान मुख्यमन्त्री...
कक्ष १२ को उत्तरपुस्तिकासहित ४ जना पक्राउ
काठमाडौं,२७ वैशाख ।
राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्ष १२ को उत्तरपुस्तिकासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–६ सरस्वतीनगर कपन बस्ने ३८...
जलेश्वरका प्रमुख र उपप्रमुखसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ,२७ बैशाख ।
महोत्तरीको जलेश्वर नगरपालिका नगरप्रमुख सुरेश साह सोनार, उपप्रमुख रौशन खातुन र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर...
बुटवलका एक फार्मेसी सञ्चालक पक्राउ
बुटवल,२७ बैशाख ।
बुटवलको कालिकानगर स्थित बैदवार फार्मेसीका सञ्चालक पक्राउ परेका छन् ।
डाक्टरको सिफारिसबिना औषधि बिक्री वितरण गरेको र विभिन्न औषधि मिलाएर...
अपराधीलाई जाेगाउने प्रयास जारी राखे प्रधानमन्त्रीमाथि पनि छानबिन गर्नुपर्ने माग उठ्न...
बुटवल,२७ बैशाख ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता नैनसिंह महरले अपराधीलाई लुकाउने प्रयास जारी राखे प्रधानमन्त्रीमाथिनै छानबिन गर्नुपर्ने अवस्था आउनसक्ने चेतावनी दिएका...
















