लुम्बिनी प्रदेशको स्थानीय सेवा सम्बन्धि विधेयकप्रति कर्मचारीकाे असन्तुष्टि
बुटवल,१० भदौ ।
लुम्बिनी प्रदेश सरकारले ल्याएको स्थानीय सेवाको गठन, संचालन र सेवाका शर्त सम्वन्धमा ब्यावस्था गर्न बनेको विधेयक को संसोधित प्रतिवेदनप्रति कर्मचारीहरूले असन्तुष्टि जनाएका...
पाल्पा जेसिजद्वारा किशोरीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य शिक्षा
पाल्पा,८ भदौ ।
पाल्पा जेसिजद्वारा आयाेजित किशोरीहरुका लागि यौन तथा प्रजनन् स्वास्थ्य शिक्षा सम्बन्धि सचेतना कार्यक्रम तानसेनमा सम्पन्न भएको छ ।
पाल्पाको तानसेन...
बुटवलमा कार्यालय प्रमुखहरूका लागि तनाव विसर्जन कार्यशाला
बुटवल,८ भदौ ।
बुटवलमा कर्मचारीहरूका लागि तनाव विसर्जन कार्यशालामा सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय रूपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाकाे ब्यवस्थापनमा भएको कार्यशालामा जिल्ला स्थित...
रूपन्देहीको देवदहमा सामुहिक दर खाने क्रममा ३५ जना विरामी
बुटवल,८ भदौ ।
रूपन्देहीको देवदहमा सामुहिक रूपमा तीजको दर खाएका ३५ जना विरामी परेका छन् । बुधबार रूपन्देहीको देवदह नगरपालिका वडा नं ६ स्थित स्थानीय...
अस्पतालका स्वास्थ्य उपकरण मर्मतको जिम्मा अब आविष्कार केन्द्रलाई
काठमाडौँ,५ भदौ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ ।...
नेशनल प्याथ ल्याबको नवौं शाखा पोखरामा
पोखरा,३२ साउन ।
नेपालकै अग्रणी र पहिलो अत्याधुनिक प्रयोगशाला नेशनल प्याथ ल्याबले नवौं शाखा पोखरामा विस्तार गरेकोे छ ।
पोखराको हस्पिटलचोकमा सञ्चालनमा आएको ल्याबले सामान्य...
बुटवलको स्वास्थ्य सुधारबारे बेलायती प्रतिनिधिसँग छलफल
बुटवल,३० साउन ।
बुटवल उपमहानगरपालिका र बेलायती सरकारको राष्ट्रिय स्वास्थ्य प्रणाली र बेलायती राजदुतावासको टीमबीच बुटवलको शिक्षा र स्वास्थ्यका बारेमा छलफल भएको छ ।
बुधबार...
अस्पतालकाे सेवामा सुधार : ट्रमा सेन्टरमा चाैबीसै घण्टा आकस्मिक शल्यक्रिया, पाटन...
काठमाण्डाै,२८ साउन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका १७ वटा अस्पतालले सेवामा सुधार गर्न थालेका जनाएको छ ।
१७ वटा अस्पतालको सेवामा सुधार शुरू...
जंगलबाट ल्याएको च्याउ खाँदा गुल्मीमा एकै परिवारका ८ जना बिरामी
गुल्मी,२८ गुल्मी ।
जंगलबाट ल्याएको विषालु च्याउ खाँदा गुल्मीमा एकै परिवारका ८ जना बिरामी परेका छन् । गुल्मीको रेसुंगा नगरपालिका-८ खानीगाउँका टोमबहादुर थापा श्रीशको ८...
स्वास्थ्यमन्त्री पौडेलद्वारा स्वास्थ्य क्षेत्र सुधारका लागि दीर्घकालीन योजना सार्वजनिक
काठमाडौँ,२७ साउन ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्र सुधारका लागि दीर्घकालीन योजना सार्वजनिक गरेका छन् ।
आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन गरी...













