अनेरास्ववियुद्वारा सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शन : अध्यक्षसहित ६ विद्यार्थी...
काठमाडौँ,३१ असार ।
सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका ६ नेता तथा कार्यकर्ता पक्राउ गरेका छन्...
रौतहटमा आत्मदाह प्रयास गरेका युवकलाई काठमाडौं ल्याइयो, आइसीयूमा भर्ना
काठमाडौ,३१ असार ।
आफ्नै शरीरमा आगो लगाएका रौतहटको गरुडा नगरपालिका–९ गमरिया टोलका गौतमकुमार सहनीलाई काठमाडौं ल्याइएको छ ।
उनलाई कीर्तिपुरको बर्न अस्पतालको आइसीयूमा...
रौतहटमा पेट्रोल छर्केर युवकले गरे आत्मदाहको प्रयास,उपचारका लागि काठमाडौँ पठाइयो
राैतहट,३१ असार ।
रौतहटको गरुडा नगरपालिका–९ गमरिया टोलका युवकले शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएका छन् ।
मंगलबार राति करिब १ बजे २८...
रूपन्देहीकाे तिलाेत्तमाका व्यवसायी शशी शर्मा पाैडेल पक्राउ
बुटवल,३१ असार ।
रूपन्देहीको तिलाेत्तमा नगरपालिका वडा नं ४ निवासी व्यवसायी शशी शर्मा पौडेललाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले...
लुम्बिनी प्रदेशसहित देशका केही स्थानमा मध्यम वर्षाकाे सम्भावना
काठमाडौँ,३१ असार ।
हाल देशभर मनसुनी वायूको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग...
फ्रान्सलाई हराउदै स्पेन विश्वकपको फाइनलमा
काठमाडौँ,३१ असार ।
स्पेनले फिफा विश्वकप फुटबलको सेमिफाइनलमा बलियो दाबेदार मानिएको फ्रान्सलाई २-० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ ।
डलास रङ्गशालामा भएको...
आज राति यी स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ,३० असार ।
अहिले (मंगलबार राति ८:१५ बजे)) मधेस र सुदूरपश्चिम प्रदेशबाहेक अन्य प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...
अब भरी सिलिन्डर ग्यास पाइने
काठमाडौँ,३० असार ।
पेट्रोलियम पदार्थको अभावका कारण आधा सिलिन्डर ग्यास बिक्री हुँदै आएको बुधबारदेखि भरी सिलिन्डर पाइने भएको छ ।
नेपाल आयल निगम लिमिटेडले...
मिटरब्याजसम्बन्धी सबै आयोगका प्रतिवेदन तत्कालै कार्यान्वयन गर्ने सरकारकाे निर्णय
काठमाण्डाै,३० असार ।
सरकारले मिटरब्याजबारे विगतका प्रतिवेदनहरू तत्कालै कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले ‘अनुचित लेनदेन मिटरब्याज सम्बन्धमा नेपाल सरकारको निर्णयबमोजिम विगतमा...
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने निर्णय सर्वोच्चद्वारा बदर
काठमाडौँ,३० असार ।
निजी क्षेत्रका सञ्चारमाध्यमलाई सरकारी विज्ञापन निषेध गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ। मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र...













