महासमय स्थलमा थाइल्याण्डका भिक्षुद्वारा पूजापाठ

कपिलबस्तु,२८ साउन । कपिलबस्तुको महावनस्थित ऐतिहासिक महासमय स्थलमा थाइल्याण्डबाट आएका भिक्षुहरूले पूजापाठ तथा प्रार्थना गरेका छन् । रोयल थाई मोनास्ट्री लुम्बिनीका प्रमुख भिक्षु सुपोतको नेतृत्वमा...

राेल्पाकाे थवाङमा पहिरो: ३ जनाको मृत्यु, ९ जना बेपत्ता

काठमाडौँ,२८ साउन । रोल्पाको थबाङमा पहिरोले घरहरु पुरिँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ। घटनामा अरु ९ जना बेपत्ता भएका प्रहरीले जनाएको छ । थवाङ...

जनआस्था पत्रिकाको कार्यालयमा प्रहरीको छापा

काठमाडौँ,२८ साउन । जनआस्था पत्रिकाको कार्यालयमा प्रहरीले छापा मारेको छ । पत्रिकाका अध्यक्ष तथा सम्पादक किशोर श्रेष्ठ पक्राउ परेकै भोलिपल्ट बिहीबार बिहान प्रहरीको...

जनआस्थाका सम्पादक किशोर श्रेष्ठ पक्राउ

बुटवल,२८ साउन । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठलाई आज ललितपुर कुसुन्तीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पत्रकार श्रेष्ठको...

बाढीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा नदीमा डुबेर युवक बेपत्ता

रुकुम,२७ साउन । बाढीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा रुकुमपश्चिमको सानीभेरी नदीमा डुबेर एक युवक बेपत्ता भएका छन् । जिल्लाकाे सानीभेरी गाउँपालिका–१ टाउँकेलेखका २८...

लुम्बिनीमा सरकार निर्माण गर्न तीन दलबीच सहमति

काठमाडौं,२७ साउन । लुम्बिनी प्रदेशमा सरकार गठन गर्ने बिषयमा नेकपा एमाले,नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चाबीच सहमति भएको छ । सहमति अनुसार लुम्बिनी प्रदेशमा सरकार...

कपिलवस्तुको एक सामुदायिक वनबाट ६ थान भरुवा बन्दुक बरामद

कपिलवस्तु,२७ साउन । कपिलवस्तुको वाणगंगा नगरपालिका-९ जिनुवास्थित खोजिपुर सामुदायिक वनबाट बेवारिसे अवस्थामा ६ थान भरुवा बन्दुक बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय...

भेरी नदीमा जिप खस्दा दुई जना बेपत्ता

सल्यान,२७ साउन । सल्यानमा भेरी नदीमा जिप खस्दा दुई जना बेपत्ता भएका छन् । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत वनगाड...

सांसदहरू हाटा गरेपछि गणपुरक संख्या नपुगेर विधेयक निर्णायार्थ पेश हुन सकेन

काठमाडौं,२७ साउन । गणपुरक संख्या नपुग्दा प्रतिनिधिसभाको आजको बैठकले खानी तथा खनिज पदार्थ विधेयक,२०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस हुन सकेन । मंगलबार...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ १ मा विश्वासको मत लिँने

दाङ,२७ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ १ गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । नेपाली कांग्रेसले साउन १२...

लोकप्रिय समाचार