रुपन्देहीका विभिन्न स्थानमा महिलाको घाँटीबाट सुनको सिक्री थुत्ने गिरोह पक्राउ
बुटवल,१९ असार ।
रुपन्देहीका विभिन्न स्थानमा भिडभाडको मौका छोपी महिलाको घाँटीबाट सुनका सिक्री तानेर लुट्ने (स्न्याचिङ) घटनामा संलग्न ५ जनालाई प्रहरीले गहनासहित पक्राउ गरेको...
विश्वकप-२०२६ : अल्जेरियालाई शून्यमै रोक्दै स्विट्जरल्यान्ड अन्तिम १६ मा प्रवेश
काठमाडौँ,१९ असार ।
अल्जेरियालाई शून्यमै रोक्दै स्विट्जरल्यान्ड फिफा विश्वकप-२०२६ अन्तिम १६ मा प्रवेश गरेको छ ।
फिफा विश्वकप-२०२६ अन्तर्गत क्यानडाको बीसी प्लेस भ्यानकुभर स्टेडियममा भर्खरै सकिएको...
आज पनि देशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौ,१९ असार ।
आज पनि देशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको
जल तथा मौसम विज्ञान विभाग,पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशभर...
तीन वर्ष पूरा भएका शिक्षकलाई अर्को विद्यालयमा सरुवा गर्ने तयारी
काठमाडौ,१८ असार ।
तीन वर्ष पूरा भएका शिक्षकको सरुवा एक सामुदायिक विद्यालयबाट अर्को सामुदायिक विद्यालयलमा सरुवा हुने भएको छ ।
बिहीबार बसेकाे मन्त्रीपरिसदकाे बैठकले स्वीकृत...
विष्णु पौडेल पक्राउविरुद्धको बन्दीप्रत्यक्षीकरण रिट खारेज
काठमाडौं,१८ असार ।
सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट खारेज गरेको छ ।
विहिबार सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र...
प्रहरीका आठै एआईजीको एकसाथ सरुवा: सीआईबीमा चतुरवेदी र उपत्यकामा राठौर
काठमाडौँ,१८ असार ।
नेपाल प्रहरीका आठै जना अतिरिक्त महानिरीक्षक (एआईजी) को एकसाथ सरुवा भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जनपदतर्फ सबै एआईजीको सरुवा गर्ने निर्णय...
पहिरो हटाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा खुल्यो
चितवन,१८ असार ।
सुख्खा पहिरो खसेर बिहीबार बिहानैदेखि अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आएको छ । जलबिरेमा खसेको पहिरो डोजरले हटाएपछि भर्खरै दुवैतर्फको...
सम्पत्ति शुद्धीकरण मनि लाउन्डरिङ निवारण (तेस्रो संशोधन) र सार्वजनिक खरिद (दोस्रो...
काठमाडौँ,१८ असार ।
सम्पत्ति शुद्धीकरण मनि लाउन्डरिङ निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा दफावार छलफलपछि विधेयक...
बिष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति
काठमाडौ,१८ असार ।
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न बिशेष अदालतले अनुमति दिएको छ ।...
नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध
चितवन,१८ असार ।
नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।
उक्त सडकखण्डको जलबिरेमा पहिरो खस्दा सवारी साधन आवागमन अवरुद्ध भएको हो । सडक दुवैतर्फ अवरुद्ध भएको...













