मन्त्रिपरिषद् बैठक : मन्त्रालयको संख्या २२ बाट १८ मा झर्‍यो

काठमाडौँ,३० वैशाख । नियमावली स्वीकृत भएसँगै मन्त्रालयको संख्या २२ बाट १८ मा झरेको छ । मन्त्रिपरिषद् बैठकले ‘नेपाल सरकारको कार्यविभाजन नियमावली २०८३’ स्वीकृत गरेसँगै...

विपक्षी दलको अवरोधपछी संसद् बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ,३० वैशाख । विपक्षी दलको अवरोधका कारण संसद् बैठक १५ मिनेटका लागि स्थगित भएको छ । आजको संसद बैठकमा नीति तथा कार्यक्रमको जवाफ प्रधानमन्त्री...

प्रतिनिधिसभामा विपक्षी दलको अवरोध, प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौं,३० वैशाख । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध सिर्जना गरेका छन् । प्रधानमन्त्री वालेन्द्र शाह सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी नभएको भन्दै विपक्षी दलका...

नीति तथा कार्यक्रम : प्रधानमन्त्री बालेनले जवाफ दिँदै,आजै पारित गर्ने तयारी

काठमाडौं,३० वैशाख । प्रतिनिधि सभा बाट सरकारको आगामी आर्थिक बर्षकाे नीति तथा कार्यक्रम आजै पारित गर्ने सम्भावित कार्यसुचि रहेको छ । आज बस्ने प्रतिनिधि सभा...

रुपन्देहीका भूमिहीन,सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुद्धारा बुटवल उपमहानगरपालिकामा ज्ञापन पत्र पेश,डोजर आतंक...

बुटवल,२९ बैशाख । रुपन्देहीका भूमिहीन,सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुले बुटवल उपमहानगरपालिकामा ज्ञापन पत्र पेश गरेका छन् । मंगलबार भूमिहीन,सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रुपन्देहीका अध्यक्ष खड्क...

बालेन सरकारको पहिलो नीति तथा कार्यक्रम : प्रविधि मैत्री सरकार बनाउने

काठमाडौं,२८ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । साेमबार अपरान्ह संघीय संसद...

विपक्षी अवरोधबीच प्रतिनिधिसभा बैठक सञ्चालन

काठमाडौं,२८ बैशाख । विपक्षी दलहरूको अवरोधकाबीच प्रतिनिधिसभा बैठक सञ्चालन भएको छ । बैठक सुरु हुनासाथ विपक्षी सांसदहरूले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख डोलप्रसाद...

प्रधानमन्त्री नआएपछि काँग्रेस सांसदले बहिष्कार गरे राज्य व्यवस्था तथा सुशासन समितिको...

काठमाडौं,२८ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बहिष्कार गरेको छ । काँग्रेसले गृह मन्त्रालयको समेत...

सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषदबाट पारित : राष्ट्रपति पाैडेलले आजै संसदमा...

काठमाडौ,२८ वैशाख । सरकारको आगामी आर्थिक बर्षकाे नीति तथा कार्यक्रम मन्त्रिपरिषदले पारित गरेको छ । आज अपराह्न चार बजे बस्ने संघीय संसदको बैठकमा सरकारकाे...

संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि, भोलि नै नीति कार्यक्रम प्रस्तुत हुने

काठमाडौँ,२७ बैशाख । सङ्घीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ । भोलि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले...

लोकप्रिय समाचार