आइतबार र सोमबार देशभर सार्वजनिक बिदा

काठमाडौं,१८ असाेज । देशभर भारी बर्षाको पूर्वानुमानपछि सरकारले आइतबार र सोमबार सार्वजनिक बिदा दिएको छ । भारी वर्षासँगै बाढी पहिरोकाे जोखिमलाई मध्य नजर गर्दै विपद्...

आजदेखि मनसुन प्रणाली थप सक्रिय,बिभन्न ठाउँमा बाढी पहिरोकाे जाेखिम

काठमाण्डौ,१७ असाेज । आजदेखि मनसुन प्रणाली थप सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि मनसुन थप सक्रिय...

आज दशैंको एकादशी : दशैंको टीका लगाउने क्रम जारी

काठमाडौ,१७ असोज । आज एकादशीका दिन पनि दशैंको टीका र जमरा लगाउने क्रम जारी छ । नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका...

अब १५ सय अमेरिकी डलरभन्दा बढी विदेशी मुद्रा नगदमा राख्न नपाइने

काठमाडौँ,१६ असाेज । अब १५ सय अमेरिकी डलरभन्दा बढी विदेशी मुद्रा नगदमा राख्न नपाइने भएको छ । अर्थ मन्त्रालयले बुधबार राति आफ्नो सामाजिक सञ्जाल 'एक्स' (ट्विटर)...

राष्ट्रपति पौडेलद्वारा पुरोहितकाे हातबाट दशैँको टीका ग्रहण

काठमाण्डौ,१६ असाेज । राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीका दिन आज पुरोहितद्वय अर्जुन अधिकारी र देवराज अर्यालबाट टीका लगाएका छन् । बिहीबार बिहान ११ः५३ को शुभ साइतमा राष्ट्रपति...

आज पनि लुम्बिनीसहित यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ,१६ असाेज । आज पनि देशका धेरैजसो ठाउँमा मध्यमदेखि भारी बर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार सबै...

आज विजयादशमी, नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाएर मनाइदै

काठमाण्डौ,१६ असाेज । आज बडादशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र जमरा लगाइँदै छ । रातो टीकालाई...

बडादशैँको नवौँ दिन आज महानवमी पर्व मनाइँदै

काठमाडौँ,१५ असाेज । बडादशैँको नवौँ दिन आज महानवमी पर्व नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन...

नारायणगढ–मुग्लिन सडक : तुइनखोला पहिरो पन्छाएपछि सुचारु

चितवन,१४ असाेज । अबरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु भएको भएको छ । साे सडक खण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ५ तुइनखोला पुल नजिकै गएको पहिरो पन्छ्याएपछि...

माैसम : एकादशीदेखि त्रयोदशीसम्म भीषण वर्षाको सम्भावना

बुटवल,१४ असाेज । दशैकाे एकादशीदेखि त्रयोदशीसम्म भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले आज (असोज १४ गते) 'दसैँ विशेष मौसम...

लोकप्रिय समाचार