माधव नेपालका भाइ सरोजको घरको छतबाट खसेर निधन
काठमाडौँ,२० फागुन ।
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजकुमार नेपालको छतबाट लडेर निधन भएको छ ।
शनिबार काठमाडौंकाे शंखमुलस्थित एक घरको छतबाट...
दण्ड र पुरस्कारको असल अभ्यास नै शासन प्रणाली हो : प्रधानमन्त्री...
काठमाडौं,२० फागुन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दण्ड र पुरस्कारको असल अभ्यास नै राज्यव्यवस्था र शासनप्रणाली भएको बताएका छन् ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा तलव...
साइबर सुरक्षाको नीति बनाउन उच्चस्तरीय कार्यदल गठन
काठमाडौं,१८ फागुन ।
सरकारले साइबर सुरक्षाका क्षेत्रमा नीतिगत, कानूनी, संरचनागत र प्रक्रियागत सुझावसहित प्रतिवेदन तयार गर्न उच्चस्तरीय समिति गठन गरेको छ । सञ्चार तथा...
राष्ट्रपति भण्डारी एमालेकाे मात्रै राष्ट्रपति हुनुभयाे : उपाध्यक्ष अर्याल
काठमाण्डाै,१८ फागुन ।
राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमाले पार्टीको मात्रै राष्ट्रपति भएको आरोप लगाएकि छन् ।
बिहीबार संसदीय...
एसईईको नतिजा प्रकाशित भएपछि मात्रै कक्षा ११ मा भर्ना गर्न पाइने
काठमाडौं,१७ फागुन ।
माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को नतिजा प्रकाशन भएपछि मात्रै कक्षा ११ मा भर्ना खोल्न शिक्षा तथा मानव स्रोत विकास...
प्रतिनिधि सभाको बैठक स्थगित
काठमाण्डाै,१७ फागुन ।
आजका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । दिउँसो एक बजे बस्ने भनिएको बैठक अब उपराष्ट्रपतिको चुनावपछि चैत ५ गते...
राष्ट्रपति र उपराष्ट्रपति चुनावका लागि आजदेखि आचारसंहिता लागू
काठमाण्डाै,१७ फागुन ।
राष्ट्रपति र उपराष्ट्रपतिको चुनावका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । आचारसंहिता आउँदो चैत ५ गतेसम्म कायम रहने निर्वाचन...
नारायणीमा हाम फालेका युबकको १ किमी तलबाट जीवितै उद्धार
चितवन, १६ फागुन ।
भरतपुर महानगरपालिका–३ पुल्चोकस्थित पुलबाट नारायणी नदीमा हाम फालेका युवाको उद्धार भएको छ ।
खैरहनी नगरपालिका ९ बस्ने २० वर्षीय मनिष महतो...
चितवन २ को उपनिर्वाचनका लागि १८ दल दर्ता
चितवन,१६ फागुन ।
चितवन क्षेत्र नम्बर २ मा हुन गइरहेको उपनिर्वाचनमा भाग लिन हालसम्म १८ दल दर्ता भएका छन् ।
फागुन १६ गतेसम्म उक्त संख्याको...
पीएनजीले यूएईलाई १ सय ३१ रनले हरायाे
काठमाण्डाै,१६ फागुन ।
आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा पपुवा न्युगिनी (पीएनजी) ले यूएईलाई हराएकाे छ । पीएनजीले घरेलु टाेली यूएईलाई १...













