एमाले सांसदलाई विश्वप्रकाशको आग्रह- आवेगलाई तिलाञ्जली दिनुस्

काठमाडौं,२२ जेठ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोल्ने क्रममा एमाले सांसदहरुले अवरोध गरेपछि आवेगलाई तिलाञ्जली दिन आग्रह गरेका छन् ।...

संसदमा रास्वपा सांसदले ‘प्रधानमन्त्री भारतबाट भैँसी चढेर आएको’ भनेपछि हङ्गामा

काठमाडौँ,२२ जेठ । प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसदले ‘प्रधानमन्त्री भारतबाट भैँसी चढेर आएको’ भनेपछि संसद्‍मा हङ्गामा भएको छ । सत्तापक्ष र विपक्षी दलका सांसदहरुले एकपछि अर्को...

आज विश्व वातावरण दिवस मनाइदै, प्लास्टिकजन्य प्रदूषण रोकथाममा जोड

काठमाण्डाै,२२ जेठ । आज विश्व वातावरण दिवस देशभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइदै छ । यसबर्ष'प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’...

विपन्न वर्गका लागि निःशुल्क शय्या छुट्याउन स्वास्थ्य मन्त्रालयको पुनः निर्देशन

काठमाडौं,२१ जेठ । १० प्रतिशत शय्या विपन्न नागरिकका लागि अनिवार्य रूपमा निःशुल्क उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ...

नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं,२१ जेठ । सर्वोच्च अदालतले नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट गत हप्ता प्रमाणीकरण भएको संशोधित...

प्रतिनिधिसभाको बैठक सूचना टाँसेर भोलि ११ बजेसम्मका लागि स्थगित

काठमाडौँ,२१ जेठ । प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका दलहरूकाे अवरोधका कारण प्रतिनिधि सभाको बैठक भोलि सोमबारसम्मका लागि स्थगित भएको छ । विपक्षी दलहरूले अवरुद्ध गरेको बैठक...

प्रतिपक्षी दलहरूको अवरोधपछि प्रतिनिधिसभा बैठक एक घण्टाका लागि स्थगित

काठमाडौँ,२१ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायतका दलहरूको अवरोधपछि प्रतिनिधिसभा बैठक एक घण्टाका लागि स्थगित भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकतासम्बन्धी निष्क्रिय...

संघीय संसदमा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै

काठमाडौं,२१ जेठ । संघीय संसदका दुवै सदनमा आजदेखि आगामी आर्थिक वर्षको बजेटबारे छलफल सुरु हुँदैछ । बजेटमाथिकाे छलफलका लागि प्रतिनिधि सभाको बैठक आज बिहान ११...

नक्कली शरणार्थी प्रकरण : आजदेखि अभियुक्तविरुद्धको थुनछेक बहस

काठमाण्डाै,२१ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्तविरुद्धको आजदेखि थुनछेक बहस सुरु हुँदैछ । अस्ति शुक्रवारसम्म आरोपित १८ जनासँग बयान लिएपछि आजदेखि...

भारत भ्रमण विगतभन्दा फरक र परिणामुखी : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ,२० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण विगतको भन्दा फरक र परिणामुखी भएको बताएका छन् । चार दिने भारत भ्रमण पुरा...

लोकप्रिय समाचार