आइतवारसम्म नै देशका केही ठाउँमा ठूलाे पानी पर्ने सम्भावना

काठमाण्डाै,८ असार । देशका केही ठाउँमा पर्सि आइतवारसम्म नै ठूलो र धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मनसुनी गतिविधि...

अदालतकाे आदेशका बाबजुद काठमाडौंमा भारतीय चलचित्र प्रदर्शन हुन नदिने मेयर बालेन...

काठमाडौं,७ असार । अदालतकाे आदेशका बाबजुद काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंका फिल्म हलहरुमा भारतीय चलचित्र प्रदर्शन गर्न नदिने अडान लिएका छन् । भारतीय...

आज जुन २१ तारिख, वर्षको सबैभन्दा लामो दिन

काठमाण्डौ,६ असार । आज जुन २१ तारिख अर्थात यो वर्षको सबैभन्दा लामो दिन । आजको दिन सूर्यको किरण लामो समयसम्म पृथ्वीमा पर्ने भएकाले सबै भन्दा...

समाजवादी मोर्चा प्रतिगामीहरूका लागि युद्धको घोषणा : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ,४ असार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा राजनीतिक परिवर्तनविरुद्ध लाग्नेहरूका निम्ति युद्धको घोषणा भएको बताएका छन् । सोमबार राजधानी काठमाण्डौ स्थित राष्ट्रय सभागृहमा समाजवादी...

आजदेखि पश्चिम तराईमा पनि पानी पर्ने सम्भावना

काठमाण्डाै,४ असार । खडेरी र गर्मीले प्रभावित पश्चिम तराईमा पनि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । आज (साेमवार) देखि पश्चिम तराईमा पनि माैसम...

चार दलद्वारा राष्ट्रियसभा गृहबाट समाजवादी मोर्चाकाे औपचारिक घोषणा

काठमाडौँ,४ असार । चार दलले सोमबार राजधानी काठमाडौ स्थित राष्ट्रिय सभागृहबाट समाजवादी मोर्चा नेपालको औपचारिक रूपमा घोषणा गरिएका छन् । प्रधानमन्त्री तथा माअ‍ोवादी केन्द्रका अध्यक्ष...

आजदेखि काठमाण्डौमा भारतीय चलचित्र प्रदर्शनमा रोक

काठमाण्डाै,४ असार । काठमाण्डौ महानगरपालिकाले आज सोमवारदेखि महानगरभित्र भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको छ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्देशनअनुसार आजदेखि भारतीय चलचित्र...

देशभित्र बिजुली कटौती गरी भारत निर्यात नगरेको प्राधिकरणको प्रष्टिकरण

काठमाण्डौ,३ असार । नेपाल विद्युत् प्राधिकरणले देशभित्र बिजुली आपूर्ति कटौती गरी भारतलाई निर्यात नगरेको प्रस्ट पारेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतवार पत्रकार...

काठमाडौँ महानगरपालिकामा भोलिदेखि भारतीय चलचित्र प्रदर्शन निषेध

काठमाडौँ,३ असार । काठमाडौँ महानगरपालिकामा भोलिदेखि भारतीय चलचित्र प्रदर्शन निषेध गरिएको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत काठमाडौँ महानगरमा कुनै पनि...

सामुदायिक विद्यालय बन्दको कार्यक्रम फिर्ता

काठमाडौँ,३ असार । सामुदायिक विद्यालय बन्दका कार्यक्रम फिर्ता भएको छ । सरकारले वार्ताका लागि समिति गठन गरेको र आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्तामा आउन...

लोकप्रिय समाचार