नेपालमा दक्ष जनशक्ति उत्पादनमा कोरियाले सहयोग गर्ने समझदारी
काठमाडौँ,२३ कार्तिक ।
दक्षिण कोरियाले नेपालमा दक्ष जनशक्ति उत्पादन गर्न सहयोग गर्ने भएको छ । विश्वबजारमा नेपाली श्रमिकको माग बढिरहेका बेला दक्षिण कोरियाले दक्ष...
समस्या र समाधानका सूची बनाएर काम गर्न सञ्चारमन्त्री शर्माकाे निर्देशन
काठमाडौँ,२३ कार्तिक ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालय र मातहतका निकायहरुमा प्रगति हुन नसक्नुका कारण खोजी तत्काल समाधान गर्न निर्देशन दिएकी छन्...
महिला क्रिकेट टोलीको कप्तानमा इन्दु र उपकप्तानमा विन्दु
काठमाण्डौ,२३ कार्तिक ।
हङकङमा हुने चार देश सम्मिलत महिला टी–२० शृङ्खलाको लागि नेपाल क्रिकेट संघ (क्यान) ले इन्दु बर्मालाई कप्तान र विन्दु रावललाई उपकप्तानकाे जिम्मेवारी...
सामाजिक सञ्जाल सञ्चालन निर्देशिका स्वीकृत
काठमाडौँ,२३ कार्तिक ।
सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका स्वीकृत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको...
मधेश प्रदेशकाे सर्वदलीय टोलीले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
काठमाडौ,२३ कार्तिक ।
मधेश प्रदेशको सर्वदलीय प्रतिनिधिमण्डलले प्रहरी समायोजन सहितका ६ बुँदे माग राखेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ । ३० दिनभित्र माग...
संघीय सरकारका सबै मन्त्रीहरुले जाजरकोट भूकम्प पीडितलाई एक महिनाको तलब दिने
काठमाण्डौ,२३ कार्तिक ।
संघीय सरकारका सबै मन्त्रीहरुले जाजरकोट भूकम्प पीडितलाई
एक महिनाको तलब दिने भएका छन् । आज बसेकाे मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीसहित मन्त्रीहरूले आफ्नो एक...
रेशम चौधरीविरुद्धको मुद्दाको सुनुवाइ स्थगित
काठमाण्डाै,२३ कार्तिक ।
रेशम चौधरीविरूद्धको मुद्दाकाे सुनुवाइ स्थगित भएको छ । सर्वोच्च अदालतमा गोला थुतेर इजलास तोकिने प्रक्रियाअनुसार आज रेशम चौधरी विरूद्धको मुद्दा स्थगितमा परेको...
जुवातास खेलिरहेको अवस्थामा ३९ जना पक्राउ
काठमाडौं,२२ कार्तिक ।
नेपालीहरूकाे महान चाड दिपावली,छठ लगायतका पर्वत नजिकिदै जादा देशका विभिन्न ठाउँबाट जुवा खेलिरहेको अवस्थामा जुवाडेहरू पक्राउ पर्न थालेका छन् ।
यसैक्रममा काठमाडौं, स्याङ्जा,...
सर्वदलीय बैठकमा प्रधानमन्त्री प्रचण्डले भने : ‘लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाविरोधी गतिविधिप्रति सचेत...
काठमाडौँ,२१ कार्तिक ।
प्रधानमन्त्री पुष्पकमल दाहालले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाविरुद्धका गतिविधिलाई लिएर सचेत हुनुपर्ने बताएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार दिउँसो बसेको सर्वदलीय बैठकमा...
प्रधानमन्त्री राहत कोषमा कांग्रेसको ५० लाख रुपैयाँ सहयोग
काठमाण्डाै,२१ कार्तिक ।
नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवासहितको पदाधिकारीहरुको प्रतिनिधिमण्डलले आज बिहान...














