डा. सन्दुक रुइत र महावीर पुनसहित १० जना सम्मानित

काठमाडौं,२६ कार्तिक । तिलगंगा आँखा अस्पतालका निर्देशक सन्दुक रुइत र प्रशिद्ध वैज्ञानिक एवं राष्ट्रिय आविश्कार केन्द्रका अध्यक्ष डाक्टर महावीर पुनसहित १० जना विज्ञहरु सम्मानित...

सहकारीका सञ्चालक र व्यवस्थापकलाई मंसिरभित्र सम्पत्ति विवरण बुझाउन सहकारी बिभागकाे निर्देशन

काठमाडौ,२६ कार्तिक । सहकारी विभागले सहकारीका सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका सदस्य र व्यवस्थापकलाई सम्पत्ति विवरण पेश गर्न निर्देशन दिएको छ । सहकारी क्षेत्रमा...

जुवातास खेलिरहेको अवस्थामा एक रेस्टुरेन्टबाट १६ जना पक्राउ

काठमाण्डाै,२६ कार्तिक । ललितपुरकाे एक रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् । ललितपुर महानगरपालिका–१४ नक्खिपोटमा रहेकाे एक रेष्टुरेन्टमा जुवातास खेलिरहेको...

आज धनधान्यकी देवी लक्ष्मीको पूजा, कुकुर तिहार पनि आजै

काठमाण्डौ,२६ कार्तिक । आज यमपञ्चक अर्थात् तिहारको दोेस्रो दिन धनधान्य, ऐश्वर्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरी लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा...

भूकम्पपीडितलाई अस्थायी घर बनाउन सरकारले प्रतिपरिवार ५० हजार दिने

काठमाडौँ,२५ कार्तिक । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी घरबास गुमाएका पीडितहरूलाई अस्थायी आवास बनाउनका लागि सरकारले प्रतिपरिवार ५० हजार रुपैयाँ दिने निर्णय...

पश्चिम नेपालमा वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं,२५ कार्तिक । पश्चिम नेपालका केही ठाउँमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा भएको हो...

यमपञ्चक अर्थात् तिहार शुरु, आज कागतिहार

काठमाण्डाै,२५ कार्तिक । आजदेखि यमपञ्चक अर्थात् तिहार शुरु भएको छ । यमपञ्चकको पहिलो दिन आज कागतिहार परेको छ । कार्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग...

उपरथी ताराध्वज पाण्डेले दिए राजीनामा

काठमाडौँ,२४ कार्तिक । भावी प्रधानसेनापतिका रुपमा अघि सारिएका नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका छन् । सैनिक उच्च स्रोतका अनुसार पाण्डेले बिहीबार...

विश्वकप छनोट खेल्ने नेपाली फुटबल टाेलीको बिदाइ

काठमाडौँ,२४ कार्तिक । नेपालले फिफा विश्वकप र एएफसी एसिया कप संयुक्त छनोटको दोस्रो चरण खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमको बिदाइ गरेको छ । छनोट चरण...

आज शान्ति र विकासका लागि विश्व विज्ञान दिवस मनाइँदै

काठमाण्डाै,२४ कार्तिक । आज शान्ति र विकासका लागि विश्व विज्ञान दिवस मनाइँदैछ । शान्ति र विकासमा विज्ञानको आवश्यकता, भूमिका र उदीयमान वैज्ञानिक मुद्दाहरूमा छलफल गर्न हरेक...

लोकप्रिय समाचार