गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन
काठमाण्डाै,२० कार्तिक ।
गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि सरकारले गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष...
गुडिरहेको बसको ढाेकाबाट खसेर पाल्पाका एक युवकको मृत्यु
बुटवल,२० कार्तिक ।
चितवनको भरतपुर महानगरपालिका-२९ जुगेडी पुल छेउमा
गुडिरहेको बसको ढाेकाबाट खसेर एक जनाको मृत्यु भएको छ ।
मृत्युु हुनेमा पाल्पाको अर्गली घर भएका...
जाजरकाेटकाे रामीडाँडा केन्द्रविन्दु भएर फेरि भूकम्प गयाे
काठमाण्डाै,२० कार्तिक ।
जाजरकोटकाे रामीडाँडा केन्द्रविन्दु भएर फेरि भूकम्प गएको छ । आज साेमवार दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर...
नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई अर्थमन्त्री महतको आह्वान
काठमाडौ,२० कार्तिक ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानीको वातावरण बन्दै गएको भन्दै लगानीका लागि आह्वान गरेका छन् । अहिले मुलुकको अर्थतन्त्र सुदृढ बन्दै...
राष्ट्रपति पौडेलको युरोप भ्रमण स्थगित
काठमाडौँ,२० कार्तिक ।
राष्ट्रपति रामचन्द्र पौडेलले १० दिने युरोप भ्रमण तत्कालको लागि स्थगित भएको छ । देशको असहज परिस्थिति र संकटपूर्ण घडीलाई मध्यनजर गर्दै युरोपका...
टी–२० विश्वकप छनाेटकाे उपाधि ओमानले जित्याे
काठमाण्डाै,१९ कार्तिक ।
आईसीसी टी–२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटकाे फाइनल खेलमा नेपाललाई सुपर ओभरमा हराउँदै ओमानले उपाधि जितेकाे छ । सुपर ओभरमा...
नेपाल र ओमानबीचकाे खेल बराबरीमा, सुपर ओभरबाट निर्णय हुने
काठमाडौ,१९ कार्तिक ।
टी-२० विश्वकप छनोटको फाइनलमा नेपाल र ओमानबीच खेल बराबरी भएको छ । नेपालले १८५ रनको लक्ष्य दिएकामा ओमानले ९ विकेट गुमाएर...
भूकम्पमा मृत्यु भएकाका परिवारलाई सरकारले २ लाख राहत दिने
काठमाडौँ,१९ कार्तिक ।
भूकम्पमा परी मृत्यु भएका परिवारलाई नेपाल सरकारले रु दुई लाखका दरले राहत दिने भएको छ ।
सिंहदरबारमा आज बसेको आकस्मिक...
भूकम्प प्रभावित क्षेत्रमा खटिएका उद्धारकर्मीलाई सरकारले खाजा खर्च दिने
काठमाडौं,१९ कार्तिक ।
भूकम्प प्रभावित क्षेत्रहरूमा उद्धारका लागि खटिएका उद्धारकर्मीका लागि सरकारले दैनिक खाजा खर्चको व्यवस्था गर्ने भएको छ ।
आइतबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को...
भूकम्पबाट घाइते भएकाको नि:शुल्क उपचार गर्ने सरकारको निर्णय
काठमाडौँ,१९ कार्तिक ।
भूकम्पबाट घाइते भएकाहरुको सरकारले नि:शुल्क उपचार गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले भूकम्पबाट घाइते भएका सवैकाे निशुल्क उपचार गर्ने निर्णय...













