टिकटक बन्द नगरे आइएसपीहरूलाई कारबाही गर्ने दुरसंचार प्राधिकरणकाे चेतावनी
काठमाडौँ, २८ कार्तिक ।
नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जाल टिकटक बन्द नगरे इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
प्राधिकरणले मंगलबार एक सूचना जारी...
सामाजिक सद्भाव र पारिवारिक एकतालाई खलबल पार्नेबाट बचाउन टिकटक प्रतिबन्ध :...
काठमाण्डाै,२८ कार्तिक ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सद्भाव र पारिवारिक एकतालाई खलबल पार्नेबाट बचाउन टिकटक प्रतिबन्ध लगाउनुपरेको बताएका छन् ।
आज मङ्गलवार भक्तपुरमा...
आज गाेवर्द्धन पूजा, गोरु, किसान र हलोको पूजा गरी मनाइदै
काठमाण्डाै,२८ कार्तिक ।
तिहार अन्तर्गत आज गाेवर्द्धन पूजा गरि मनाइदै छ । आज गोरु, किसान र हलोको पूजा गर्ने गरिन्छ ।
आँगनमा लिपपोत गरी गाईको गोबरको...
नेपालमा मात्रै नभएर छिमेकी मुलुक भारत,अफगानिस्तानलगायतका देशमा पनि बन्द छ टिकटक
काठमाडौँ,२७ कार्तिक ।
सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेसँगै त्यसको पक्ष र बिपक्षमा प्रतिक्रिया आउन सुरु भएको छ ।
सत्ता पक्षकै कतिपय नेताहरू समेत सरकारको...
टिकटक बन्द गर्न इन्टरनेट प्रदायकलाई दूरसञ्चारको पत्र
काठमाडौं,२७ कात्तिक ।
नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई पत्राचार गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको निर्णयपछि प्राधिकरणले इन्टरनेट सेवा प्रदायक...
नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय
काठमाडौं,२७ कार्तिक ।
सरकारले सामाजिक सञ्जल टिकटक बन्द गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम्...
भूकम्पबाट आंशिक क्षति भएका घरपरिवारले पनि ५० हजार राहत पाउने
काठमाडौँ,२७ कार्तिक ।
जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण पूर्ण र आंशिक क्षति भएका घर परिवारलाई अस्थायी आवास निर्माणका लागि सरकारले प्रतिघर ५० हजार रुपैयाँ...
भाइटीकाको साइत बुधबार बिहान १०:५१ मा
काठमाडौँ,२७ कार्तिक ।
यस वर्षको भाइटीकाको उत्तम साइत कार्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।
समितिका अनुसार...
देशको पहाडी भू–भागमा आंशिक बदली, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको...
काठमाडौं,२७ कार्तिक ।
आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रहने माैसम पुर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । उच्च...
आज तिहारको तेस्रो दिन गाईको पूजा गरी मनाइँदै
काठमाण्डाै,२७ कार्तिक ।
आज यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन गाईको पूजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि...











