विद्यालय तहमा पुनः नैतिक शिक्षा अनिवार्य गर्नुपर्नेमा सांसदहरूकाे जाेड
काठमाडौं,९ चैत ।
विद्यालय तहमा पुनः नैतिक शिक्षा अनिवार्य गर्ने प्रस्ताव गरिएको छ ।
विद्यालय शिक्षा विधेयकमाथिको दफावार छलफलमा नैतिक शिक्षालाई विद्यालय तहमा छुट्टै विषयका रुपमा...
माओवादी उपाध्यक्ष महरा हाजिरी जमानीमा छुटे
काठमाण्डौ,९ चैत ।
सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानीमा छुटेका छन् । जिल्ला सरकारी वकिलको...
देशका पहाडी भेगमा आज पनि वर्षाकाे सम्भावना
काठमाण्डाै,९ चैत ।
आज पनि काठमाडौ उपत्यकासहित पहाडी भेगमा छिटपुटदेखि हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद गङ्गा नगरकोटीका अनुसार...
राष्ट्रिय भूमि आयोग खारेज गर्ने सरकारको निर्णय
काठमाडौं, ८ चैत ।
सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोग खारेज गर्ने निर्णय गरेको हो ।
३० भदौ...
किसानलाई दिने अनुदान पारदर्शी बनाउन संसदीय समितिको निर्देशन
काठमाडौँ,८ चैत ।
प्रतिनिधिसभा अन्तर्गत रहेको कृषि, सहकारी र प्राकृतिक स्रोत समितिले प्रधानमन्त्री आधुनिक कृषि परियोजनाको काम कारबाही पारदर्शी बनाउन निर्देशन दिएको छ ।...
कार्यालय समय र बिदामा बैठक भत्ता नदिन अख्तियारको निर्देशन
काठमाडौं, ८ चैत ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी तथा सार्वजनिक निकायमा कार्यालय समयभित्र बस्ने बैठकहरुमा सहभागी सरकारी पदाधिकारी र कर्मचारीलाई भत्ता नदिन निर्देशन...
शाखा अधिकृत कार्कीविरुद्ध तीन करोड २१ लाखको भ्रष्टाचार मुद्दा
काठमाडौँ,८ चैत ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ उपत्यका विकास प्राधिकरणका शाखा अधिकृत याम कुमार कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको ।
कार्कीले पदीय मर्यादा...
एकसाथ १४१ प्रहरी नायव उपरीक्षकको सरुवा
काठमाडौँ,८ चैत ।
नेपाल प्रहरीले १४१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले सुचना जारी गरि १४१...
पत्रकार महासंघको महाधिवेशन वैशाख २१ गते लुम्बिनीमा हुने
काठमाडौं, ७ चैत ।
नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आगामी वैशाख २१ गते लुम्बिनीमा हुने भएको छ ।
आज बसेको महासंघको केन्द्रीय समिति बैठकले केन्द्रीय...
सर्वोच्च अदालत परिसरबाट हतियारसहित पक्राउ परेका २ जनालाई ५ दिन हिरासतमा...
काठमाण्डौ,७ चैत ।
सर्वोच्च अदालत परिसरबाट अस्ति सोमवार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाण्डाैले अनुमति दिएको...













