सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष श्रेष्ठसहित ८ जना पक्राउ
काठमाडौं,२८ जेठ ।
सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जना पक्राउ गरेका छन् ।
उनिहरूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ठगीको मुद्दामा...
विश्वकपका बाँकी खेलमा सन्दीप सहभागी हुदै
काठमाडौं,२८ जेठ ।
नेपाली क्रिकेटर सन्दिप लामिछाने विश्वकप क्रिकेटका वेस्टइण्डिजमा हुने खेलहरूमा सहभागी हुने भएका छन् ।
क्रिकेट एशोसिएसन अफ नेपाल (क्यान)का सचिव पारस खड्काका...
एमाले जोगाउन संसद् विघटन गरेँ भन्ने ओलीको अभिव्यक्ति सामान्य होइन :...
काठमाडौं,२७ जेठ ।
नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले जोगाउनको लागि संसद् विघटन गर्नुपरेको भनेर दिएको अभिव्यक्ति सामान्य...
त्रिशूली नदिमा बेपत्ता दुई किशोरमध्ये एकको शव फेला
धादिङ,२७ जेठ ।
धादिङको गजुरी गाउँपालिका–५ घाटबेशीबाट त्रिशूली नदीमा डुबेर बेपत्ता भएका दुई किशोरमध्ये एक जनाको शव फेला परेको छ ।
शव फेला पर्नेमा धादिङको...
तराईमा तातो हावाको लहर बढ्नसक्ने, सतर्कता अपनाउन अनुरोध
काठमाडौँ,२७ जेठ ।
तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहेका कारण सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।
जल तथा...
प्रतिनिधिसभा बैठक २९ गतेसम्मका लागि स्थगित
काठमाडौँ,२७ जेठ ।
प्रतिनिधिसभा बैठक २९ गतेसम्मका लागि स्थगित हुने भएको छ । आज बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले दुई दिन बैठक स्थगित...
आजको मौसम : लुम्बिनी, कर्णाली र सदूरपश्चिममा हुरीबतासको सम्भावना
काठमाडौं,२७ जेठ ।
आजको लुम्बिनी, कर्णाली र सदूरपश्चिम प्रदेशमा हुरीबतासको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
हाल मुलुकमा स्थानीय र पश्चिमी वायु तथा...
प्रधानमन्त्री कप भलिबल : पुरुषतर्फको उपाधि हेल्प नेपालकाे पाेल्टामा
काठमाण्डौ,२६ जेठ ।
प्रधानमन्त्री कप एनभीए भलिबलमा पुरुषतर्फको उपाधि हेल्प नेपालले हातपारेकाे छ । शनिबार राखेपको कभर्ड हल त्रिपुरेश्वरमा भएको खेलमा हेल्प नेपालले...
प्रधानमन्त्री कप भलिबल : महिलातर्फको उपाधि पुलिस क्लबलाई
काठमाण्डौ,२६ जेठ ।
प्रधानमन्त्री कप एनभीए भलिबलमा महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले हातपारेकाे छ । राखेपको कभर्ड हल त्रिपुरेश्वरमा भएको खेलमा पुलिसले एभरेष्ट...
अदालत र संवैधानिक निकायलाई समेत प्रभावमा पारेर कांग्रेसलाई घेराबन्दी गर्ने प्रपञ्च...
काठमाडौं,२६ जेठ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अदालत र संवैधानिक निकायलाई प्रभावमा पार्ने र पार्टीका नेता कार्यकर्तामाथि घेराबन्दी गर्ने कोशिस भइरहेको बताएका छन्...














