सरकारलाई दिएको समर्थन बारे समीक्षा गर्ने बेला भयो : मन्त्री श्रेष्ठ
काठमाडौं,१ असार ।
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सरकारलाई दिएको समर्थनबारे विचार गर्ने बेला आएको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाको अवसरमा शनिबार काठमाडौंमा आयोजित...
सांसदहरुले उठाएका विषयहरुप्रति सभामुख घिमिरेद्वारा सरकारको ध्यानाकर्षण
काठमाडौं,३२ जेठ ।
सभामुख देवराज घिमिरेले सांसदहरुले प्रतिनिधि सभामा उठाएका विषयहरुप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले शून्य, आकस्मिक र...
गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं,३२ जेठ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मकवानपुर,मनहरी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
जिल्लाकाे मनहरी गाउँपालिकाको वडा...
असार ३ गते सार्वजनिक बिदा
काठमाडौं,३२ जेठ ।
सरकारले असार ३ गते सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयले शुक्रबार सूचना जारी गरी मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार २०८१ साल असार...
संघीय सरकारका १ लाखका योजनाले संघीयताको उपहास भयो : पूर्वअर्थमन्त्री शर्मा
काठमाडौं,३२ जेठ ।
पूर्वअर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले केन्द्र सरकारले राखेका साना योजनाले संघीयताको उपहास गरेको बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभा...
चितवन सवारी दुर्घटना अपडेट : घाइते कार चालककाे उपचारका क्रममा मृत्यु
चितवन,३२ जेठ ।
चितवनको इच्छाकामना–३ फिस्लिङ बजार नजिकै आज बिहान भएको सवारी दुर्घटनामा परी घाइते भएका कार चालकको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका...
मनसुनजन्य विपतमा पनि सरकार नारा र निर्देशनमा अल्मलियो : नेता केसी
काठमाडौँ,३२ जेठ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले
मनसुनजन्य विपतमा पनि सरकार नारा र निर्देशनमा अल्मलिएकाे टिप्पणी गरेका छन् ।
उनलेे मनसुनजन्य जोखिम...
मध्य र पश्चिम तराईका जिल्लामा असार २ गतेसम्म तातो हावा चल्ने
काठमाडौं,३२ जेठ ।
मध्य र पश्चिमी तराईका भूभागमा आगामी असार २ गतेसम्मै अत्यधिक गर्मी कायम रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले...
नेपालगञ्जबाट काठमाडौं जादै गरेको बस कारसँग ठोक्किएर त्रिशूली किनारमा खस्यो
चितवन,३२ जेठ ।
बाँकेको नेपालगञ्जबाट काठमाडौं तर्फ जादै गरेको यात्रुबाहक बस चितवनको फिस्लिङ नजिकबाट त्रिशुली नदी किनारमा खस्दा कम्तिमा १२ जना घाइते भएका छन्...
फाटो, विभाजन र गुटबन्दी गर्नेलाई एमालेमा ठाउँ छैन : अध्यक्ष ओली
काठमाडौँ,३१ जेठ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाटो, विभाजन र गुटबन्दी गर्नेहरूलाई एमालेमा ठाउँ नदिइने बताएका छन् ।
बिहीबार एमाले भक्तपुर नवनिर्वाचित...













