गुडिरहेको माइक्रोबसमा पहिरोसँगै खसेको रुखले लागेर ९ जना यात्रु घाइते
काठमाण्डौ,२१ साउन ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी नजिकै पोखरेखोलामा पहिरोसँगै खसेको रुखले गुडिरहेको माइक्रोबसमा लागेर ९ जना यात्रु घाइते भएका छन् । सुख्खा पहिरो खसेर...
काभा नेसन्स महिला भलिबल : लिग चरणको अन्तिम खेलमा आज नेपालले...
काठमाडौं,२१ साउन ।
काभा नेसन्स महिला भलिबल लिग अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै छफ।
प्रतियोगिता अन्तर्गत आज लिग चरणका दुई खेल...
देशभरकाे माैसम आंशिक देखि साधारणतया बदली,केही ठाउँमा ठूलो पानी पर्ने
काठमाडौं,२१ साउन ।
आज देशभरकाे माैसम आंशिक देखि साधारणतया बदली रहने माैसम पुर्वानुमान महाशाखाले जनाएको छ । सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का...
आज साउनको तेस्रो सोमबार, पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा भक्तजनको भीड
काठमाडौँ,२१ साउन ।
आज साउन महिनाको तेस्रो सोमबार पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
साउन महिना भगवान् शिवको महिना...
काभा महिला भलिबल लिगमा इरानसँग नेपाल पराजित
काठमाडौं,२० साउन ।
काभा महिला नेसन्स भलिबलमा इरानसँग नेपाल पराजित भएको छ ।
घरेलु टिम नेपाललाई ३–२ ले हराउँदै इरानले काभा महिला नेसन्स भलिबल प्रतियोगितामा...
विद्युत् प्राधिकरणका दुई जना बोर्ड सदस्य पदमुक्त
काठमाडौँ,२० साउन ।
नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्य पदमुक्त भएका छन् । पदमुक्त हुनेमा बोर्ड सदस्यद्वयमा भक्तबहादुर पुन र कपिल...
काभा महिला भलिबल : नेपाल आज इरानसँग प्रतिस्पर्धा गर्दै
काठमाडौँ,२० साउन ।
काभा महिला नेसन्स भलिबल लिगमा आज नेपाल र इरानबीच प्रतिस्पर्धा हुँदैछ । खेल काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)...
लुम्बिनी सहित ६ प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना
काठमाडौं,२० साउन ।
आज पनि लुम्बिनी सहित ६ प्रदेशका केही ठाउँमा भारी वर्षा हुने माैसमविदले बताएका छन् ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वनुमान...
यो वर्ष राष्ट्रिय भेला,अर्को वर्ष महाधिवेशन गर्नुपर्ने रास्वपा क्लोज क्याम्पकाे निष्कर्ष
काठमाडौँ,१९ साउन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बन्द कार्यशाला (क्लोज क्याम्प) ले २०८१ असोज ३ र ४ गते राष्ट्रिय भेला गर्न केन्द्रीय समितिलाई सुझाव दिएको...
मिस नेपाल -२०२४ काे उपाधि आस्माकुमारी केसीलाई
काठमाडौँ,१९ साउन ।
आस्मा कुमारी केसी सन् २०२४ की मिस नेपाल बनेकी छन् । शनिबार काठमाडौं आयोजित ग्रान्ड फिनालेमा केसी मिस नेपालकाे उपाधि हातपारेकि हुन्...













