मुख्यसचिवमा गोविन्दबहादुर कार्की नियुक्त
काठमाडौ,२४ असार ।
सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले...
विष्णु पौडेललाई थप पाँच दिन थुनामा राख्न अनुमति
काठमाडौं,२४ असार ।
नेकपा एमालेका उपाध्यक्ष तथा पुर्व अर्थमन्त्री विष्णु पौडेललाई थप पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।
सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...
सांसदले ‘सभामुखले कान सुन्नुहुन्न’ भनेपछि प्रतिनिधि सभामा लफडा, बैठक स्थगित
काठमाडौँ,२४ असार ।
नेकपा एमालेका सांसद राजेन्द्र कुमार राईले सभामुखको अपमान गरेको भन्दै बोल्न रोकेपछि संसदमा लफडा भएको छ ।
बुधबार बैठक शुरु हुनासाथ...
देशभर मनसुनी वायुको प्रभाव, लुम्बिनीसहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ,२४ असार ।
हाल देशभर मनसुनी वायूको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागतर्फ सरदर भन्दा दक्षिणमा र पश्चिमी भू-भागतर्फ...
एसईई ग्रेडवृद्धि परीक्षामा ६४.६९ प्रतिशत विद्यार्थी उत्तीर्ण
काठमाडौं,२३ असार ।
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
बोर्डका अनुसार ग्रेडवृद्धि परीक्षामा १...
देशका केही स्थानमा भारी बर्षाकाे सम्भावना
काठमाडौँ,२३ असार ।
देशभर मनसुनी वायूको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागतर्फ सरदर भन्दा दक्षिणमा र पश्चिमी भू-भागतर्फ सरदर...
नवलपरासीकाे पाल्हीनन्दन गाउँपालिकाका अध्यक्षविरुद्ध अकुत सम्पत्ति आर्जनको मुद्दा दायर
बुटवल,२२ असार ।
नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको...
आजको मौसम पुर्वानुमान: लुम्बिनी प्रदेशसहित देशका धेरैजसो स्थानमा मेघगर्जनसहित वर्षा
काठमाडौँ,२२ असार ।
हाल देशभर मनसुनी वायूको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागतर्फ सरदर भन्दा दक्षिणमा र पश्चिमी...
टेम्पो-ट्याक्सीदेखि बससम्म सीसीटीभी अनिवार्य, अहिलेसम्म १६० बसमा जडान
अग्नि नियन्त्रक र प्राथमिक उपचार किट पनि अनिवार्य
काठमाडौं,२१ असार ।
बालेन सरकारले काम थालेयता १६० सार्वजनिक बसमा सीसीटीभी तथा ड्यासक्याम जडान भएको छ ।
पूर्वाधार...
सरकारलाई नागरिकको लाइफभन्दा बढी लाइकको चिन्ता छ : सभापति थापा
काठमाडौँ,२१ असार ।
नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारलाई नागरिकको जनजीवनका समस्या समाधानभन्दा लोकप्रियताको बढी चिन्ता रहेको दाबी गरेका छन् ।
आइतबार पार्टी केन्द्रिय कार्यालय सानेपामा...












