निर्माणाधीन चर्चको टहरामा पहिरो खसेर राेल्पामा एक जनाको मृत्यु, २ घाइते

राेल्पा,२ भदौ । रोल्पामा निर्माणाधीन चर्चको टहरामा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था...

लुम्बिनी विकास कोषद्धारा स्थानियका समस्या कार्यतालिका नै बनाएर सम्बोधन गर्ने प्रयास

रुपन्देही,३१ साउन । भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीका स्थानीय बासिन्दाले उठाएका सकारात्मक मागहरुबारे लुम्बिनी विकास कोषले १४ वटा बुँदामा कार्य सम्पादन तालिका बनाएर सम्बोधन गर्ने भएको...

वाल्मीकि आश्रम अब नेपाली भूमिबाटै जान सकिने

नवलपरासी,२९ साउन । संस्कृत रामायणका रचनाकार महर्षि वाल्मीकिको आश्रम जान नेपाली भूमिबाटै पदमार्ग बनेपछि श्रद्धालुलाई सहज भएको छ । पदमार्गकाे त्रिवेणी गजेन्द्र माेक्ष दिव्यधाम विकास...

बंगलादेशमा हिन्दू धर्मावलम्बीहरुमाथि भएको हिंसाकाे बिराेधमा भैरहवामा प्रदर्शन

बुटवल,२९ साउन । बंगलादेशमा हिन्दु धर्मावलम्बीहरुमाथि निर्मम हत्या, हिंसा तथा मठ–मन्दिरमा तोडफोड भइरहेको भएको भन्दै मंगलबार रुपन्देहीको भैरहवामा विरोध प्रदर्शन भएको छ । विश्व हिन्दू...

आज साउनको अन्तिम सोमबार : पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

काठमाडौँ,२८ साउन । साउनको अन्तिम साेमबार आज पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । काठमाडौँको पशुपतिनाथ मन्दिर,रूपन्देहीको पर्राेहा बाेलबमधाम, मुक्तिनाथ धाम,पाल्पाको...

तानसेनमा सिद्धि गणेशको रथयात्राकाे तयारी

पाल्पा,२७ साउन । पाल्पाको पुरानो र ऐतिहासिक जात्रा मध्येको श्रीनगर सिद्धि विनायक गणेशको रथयात्राकाे तयारी सुरु भएको छ । हरेक वर्ष रोपाइँजात्राको भोलिपल्ट मनाइने यो...

बंगलादेशमा हिन्दु तथा बौद्धमाथि भइरहेको हिंसाविरुद्ध काठमाडौंमा प्रदर्शन

काठमाडौं,२६ साउन । बंगलादेशमा हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूमाथि जारी हिंसा विरुद्ध काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन सम्पन्न भएको छ । राष्ट्रिय एकता अभियानको...

आज नागपञ्चमी, नाग पूजा गरेर मनाइदै

काठमाडौँ,२५ साउन । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदैछ...

आज साउनको तेस्रो सोमबार, पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा भक्तजनको भीड

काठमाडौँ,२१ साउन । आज साउन महिनाको तेस्रो सोमबार पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । साउन महिना भगवान् शिवको महिना...

लुम्बिनी विकास कोष र नगरपालिकाका जनप्रतिनिधिविच छलफल

लुम्बिनी,२० साउन । बुद्धजन्मस्थल लुम्बिनी सम्पदाका सम्बन्धमा लुम्बिनी विकास कोषले आईतबार लुम्बिनी साँस्कृति नगरपालिकाका जनप्रतिनिधिहरुसँग छलफल गरेको छ । कोषका पदाधिकारी सहित नगरपालिकाका उपप्रमुख कल्पना...

लोकप्रिय समाचार