सैनामैनामा भोलिदेखि पाँचौं राष्ट्रिय व्यापार महोत्सव

बुटवल,१६ फागुन । रुपन्देहीको सैनामैना बुधबार देखि पाचौं राष्ट्रिय सैनामैना कृषि,पर्यटन, औधोगिक व्यापार महोत्सव शुरु हुँदैछ । सैनामैना व्यापार संघको आयोजनामा हुन लागेको महोत्सवको सम्पुर्ण तयारी...

लुम्बिनी साँस्कृतिक नगरपालिकाको दशौँ नगर सभा सम्पन्न,समृद्ध नगर बनाउने साझा संकल्प

लुम्बिनी,१४ फागुन । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाको दशौँ नगर सभा आज सम्पन्न भएको छ । सभाले हालसम्म भएको प्रगति प्रतिबेदन पारित गरेको छ । शिक्षा,स्वास्थ्य,कृषि,पर्यटन...

सिद्धार्थ राजमार्ग आजदेखि दैनिक ८ घण्टा बन्द

बुटवल,१३ फागुन । सिद्धार्थ राजमार्गकाे बुटवल-पाल्पा सडकखण्ड आजदेखि दैनिक आठ घण्टा बन्द हुने भएको छ । सिद्धबाबा क्षेत्रमा सुरूङमार्ग निर्माणका लागि बैकल्पिक सडक बनाउन...

भाखा नाघेको ३० दिनभित्र कर्जाको साँवा ब्याज तिरेमा जरिबाना लिन नपाइने

काठमाण्डाै,१२ फागुन । बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका ऋणीले ऋणको भाखा नाघेको तीस दिनभित्र साँवा र ब्याज तिरेमा जरिबाना लिन नपाइने...

रुपन्देहीमा आँखामा स्प्रे छर्किएर सुनचाँदी र नगद लुटपाट

बुटवल,११ फागुन । रूपन्देहीको भलवारीमा एकजना सुनचाँदी व्यवसायीको सुन तथा नगद लुटपाट भएको छ । बुधबार सांझ पसल बन्द गरेर घरतर्फ जाँदै गरेका तिलोत्तमा...

शाइन रेसुंङ्गा बैंकले मनायो १५ औं स्थापना दिवस

बुटवल,११ फागुन । बुटवल मा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंङ्गा बैंक १५ औं स्थापना दिवस बिविध कार्यक्रम गरी मनाएको छ । स्थापना दिवसको अवसरमा बैंकले...

अवैध उत्खननमा प्रयोग गरिएकाे आराेपमा एक दर्जनबढी सवारीसाधन प्रहरी नियन्त्रणमा

बुटवल,११ फागुन । अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरेको आराेपमा रूपन्देहीमा प्रहरीले एक दर्जनबढी सवारीसाधन नियन्त्रणमा लिएको छ । नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा ती सवारीसाधन...

बुटवललाई चलायमान बनाउन सबैको सहकार्य जरुरी : खाँण

बुटवल,११ फागुन । बुटवल उधोग बाणिजय संघ रूपन्देहीले बिविध कार्यक्रम गरि ७० औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अबसरमा आयोजित कार्यक्रममा...

ठेकेदार मनोज भेटवाल पक्राउ

काठमाडौं, १० फागुन । ठेकेदार तथा इनोभेटिभ कन्सेप्ट नेपाल प्रालिका सञ्चालक मनोजकुमार भेटवाल पक्राउ परेका छन् । काठमाडौंको पुरानो बसापार्कमा काठमाडौं भ्युटावर निर्माण गरिरहेका...

स्थानीय तहका उम्मेदवारको जरिवाना माफी गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं,१० फागुन । स्थानीय तहका उम्मेदवारहरुको जरिवाना रकम माफी मिनाह गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता लोकेन्द्र ओलीले राष्ट्रपति कार्यालयलाई समेत...

लोकप्रिय समाचार