‘बजेटले एकात्मक राज्य प्रणालीको झल्को दियो’ : सांसद पूर्णबहादुर घर्ती
बुटवल,२५ जेठ ।
नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले बजेटले एकात्मक राज्य प्रणालीको झल्को दिएको टिप्पणी गरेका छन् । उनले यसपालि पनि अमूक...
प्रधानमन्त्री प्रचण्डद्वारा लुम्बिनी केबलकार उद्घाटन
बुटवल,२५ जेठ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी केबलकारको उद्घाटन गरेका छन् । आईएमई समूहको लगानीमा निर्मित केबुलकारकाे बिहीबार एक कार्यक्रमकाबीच प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरेका...
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम शुक्रबार मात्रै आउने
बुटवल,२४ जेठ ।
लुम्बिनी प्रदेश सरकारले आउँदो वर्षका लागि नीति तथा कार्यक्रम जेठ २६ गते ल्याउने भएको छ ।
प्रदेश सरकारले यसअघि बिहीबार नीति तथा कार्यक्रम...
नक्कली भुटानी शरणार्थी प्रकरण : आजबाट अभियुक्तका पक्षमा बहस सुरु...
काठमाडौं,२४ जेठ ।
आजवाट नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पक्षवाट बहस सुरु हुनेछ ।
हिजाे मंगलबार सरकारी वकिलको बहस सकिएपछि बुधबारवाट अभियुक्त पक्षका वकिलहरूले बहस...
५० हजार घुस रकमसहित वडाध्यक्ष अख्तियारको नियन्त्रणमा
सप्तरी,२३ जेठ ।
सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष सब्दुल मियाँलाई ५० हजार घुससहित अख्तियारले नियन्त्रणमा लिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान...
भन्सार छलेर ल्याइएको ११ लाख ४७ हजार बराबरको सामान रुपन्देही प्रहरीद्वारा...
बुटवल,२३ जेठ ।
रुपन्देही प्रहरीले ११ लाख ४७ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले भारतबाट...
नक्कली शरणार्थी प्रकरण : केपी ओली, प्रचण्ड, प्रेम राईलगायतलाई अनुसन्धानका लागि...
काठमाडौँ,२३ जेठ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जनामात्रै नभएर पक्राउ नपरेका अन्य आशंकीत व्यक्तिहरूमाथि पनि अनुसन्धानका लागि प्रहरीलाई आदेश दिन इजलासमा...
करका दरमा चलखेल भएको छैन : अर्थमन्त्री महत
काठमाडौँ,२३ जेठ ।
अर्थमन्त्री डा. प्रकाशसरण महतले आगामी आर्थिक वर्षको बजेट बनाउँदा आर्थिक विधेयकमा चलखेल नभएको दाबी गरेका छन् । मंगलबार प्रतिनिधिसभामा सांसदहरूले...
बृहत्तर लुम्बिनी क्षेत्रका स्थानीय तहसँग छलफल
लुम्बिनी,२१ जेठ ।
लुम्बिनी विकास कोषले आईतबार आगामि आर्थिक वर्ष २०८०÷०८१ को नीति कार्यक्रममा सहकार्यका बिषयमा बृहत लुम्बिनी क्षेत्रका स्थानीय तहहरुसँग छलफल गरेको छ ।...
लुम्बिनी सरकारको नीति तथा कार्यक्रम बिहीबार,राेजगार पहिलो प्राथमिकता
बुटवल,२१ जेठ ।
लुम्बिनी प्रदेश सरकारकाे आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक हुने भएको छ । असार १ गते प्रदेश सरकारको बजेट सार्वजनिक...












