बिवादित तानसेन खानेपानी उपभोक्ता समिति विघटन गरी तदर्थ समिति
पाल्पा,२० असार ।
बिवादित पाल्पाको तानसेन खानेपानी उपभोक्ता समिति विघटन गरी तदर्थ समिति गठन भएको छ ।
अवैधानिक रूपमा आफ्नो म्याद आफैं थप्दै आएको तानसेन...
नवलपरासीको बर्दघाटमा आगलागी हुँदा ४ पसलमा क्षति, एक जना घाइते
परासी,१९ असार ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ४ मा आगलागी हुँदा ४ वटा पसलमा क्षति भएको छ भने एक जना घाइते भएका छन् । स्थानीय...
ललिता निवास जग्गा प्रकरण : मीनबहादुर गुरुङसहित ९ जनालाई थप सात...
काठमाडौं,१९ असार ।
काठमाडौं जिल्ला अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका नौ जनालाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ । मंगलबार...
घट्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं,१८ असार ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सोमबार बसेको निगमको बैठकले आजै राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको...
ललितानिवास जग्गा प्रकरण : थप दुई जना पक्राउ
काठमाडौं,१८ असार ।
ललितानिवासको जग्गा हडपेको प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले समरजंग कम्पनीका पूर्वअधिकृत रमेशकुमार पोखरेल र...
एमालेकाे बिराेधका बाबजुद लुम्बिनी प्रदेश सभामा बजेटमाथिको सैद्धान्तिक छलफल सकियो
दाङ,१८ असार ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकाे बिराेधका बाबजुद लुम्बिनी प्रदेश सभामा बजेटमाथिको सैद्धान्तिक छलफल सकिएकाे छ ।
बजेटमाथिको सैद्धान्तिक छलफलमा प्रमुख प्रतिपक्ष दल एमालेले...
दुई केजी सुनको ईट्टा बरामद प्रकरण : बुटवलकाे अमरपथ स्थित बालाजी...
बुटवल,१६ असार ।
नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा बरामद भएको दुई केजी सुनको ईट्टा प्रकरणकाे छानबिनका क्रममा बुटवलको अमरपथ स्थित बालाजी सुनचाँदी पसल सिल...
ललिता निवास प्रकरणमा थप तीन जना पक्राउ
काठमाडौं,१७ असार ।
ललिता निवास जग्गा प्रकरणमा थप ३ जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आज थप तीन जनालाई पक्राउ गरेको...
प्रतिनिधि सभाबाट आर्थिक विधेयक-२०८० बहुमतले पारित
काठमाण्डाै,१७ असार ।
सरकारले आउँदाे आर्थिक वर्षका लागि करका दरको प्रबन्ध गरिएको आर्थिक विधेयक, २०८० प्रतिनिधि सभाबाट पारित भएको छ ।
आज बसेकाे प्रतिनिधि सभाको बैठकले...
एमालेको अवरोधपछि लुम्बिनी प्रदेशसभाकाे बैठक साेमबारसम्मका लागि स्थगित
दाङ,१७ असार ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकाे अबरोधका कारण
लुम्बिनी प्रदेशसभा बैठक स्थगित भएको छ ।
आज बसेकाे प्रदेश सभाको बैठकमा अर्थमन्त्री धनबहादुर मास्कीले...











