एक बर्षमा बैदेशिक रोजगारीमा गएका १ हजार ४ सयभन्दा बढीको मृत्यु
काठमाडौ,३ भदौ ।
गत आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक रोजगारीमा गएकामध्ये
१ हजार ४ सयभन्दा बढीको मृत्यु भएको छ ।
...
नेपाल र चीनका परराष्ट्र मन्त्रीबीच आज वार्ता हुने
काठमाडौं,२५ साउन
नेपाल र चीनका परराष्ट्र मन्त्रीहरूबीच आज वार्ता हुने भएको छ।
परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ समकक्षी वाङ यीबीच बुधबार द्विपक्षीय वार्ता हुन...
बिचार : आगोसंग नखेल्न चीनको चेतावनी; “अमेरिका नरुक्ने र चीन नझुक्ने”...
-टाेप अस्लामी
१) अमेरिकी सभामुख न्यान्सी पोलिसीको ताईवान भ्रमण (साउन १७, २०७९/अगष्ट २, २०२२ मंगलबार राती ताईवान अवतरण) सम्बन्धमा विश्वको ध्यान चनाखो रुपले सलबल गरीरहेको...
प्रेमीकी श्रीमतीलाई सात करोड क्षतीपूर्ति दिन अदालतको आदेश
काठमाडौं,१८ साउन ।
एजेन्सी
एक युवतीलाई प्रेमीकी श्रीमतीलाई लगभग सात करोड रुपैया दिन चिनियाँ अदालतले आदेश दिएको छ । उनीहरुको सम्बन्ध कानुनको नजरमा वैधानिक नभएको बताउँदै...
भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित
काठमाडौं,५ साउन ।
भारतको राष्ट्रपतिमा आदिवासी जनजाति महिला द्रौपदी मुर्मू राष्ट्रपतिमा निर्वाचित भएकी छन् । बिहीबार राति सम्पन्न मतगणनाअनुसार सत्तासिन गठबन्धन एनडीएकी उम्मेदवार मुर्मू...
भारतको हिमाञ्चल प्रदेशमा बस दुर्घटना, १० जनाको मृत्यु
एजेन्सी,२० असार |
भारतको हिमाञ्चल प्रदेशमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्कुले बालबालिका समेत रहेका जनाइएको छ । दुर्घटनामा १६...
अफगानिस्तान भूकम्प : कम्तीमा ९२० जनाको मृत्यु
एजेन्सी,८ असार ।
अफगानिस्तानमा गएको भूकम्पमा परेर कम्तीमा ९२० जनाको मृत्यु भएको छ । भूकम्पमा परेर कैयौँ मानिस घाइते भएका छन् । मानिसको उद्धार र...
अन्तिम खेलमा नेपालले मलेसियालाई २५ रनले हरायो
काठमाण्डौ,२६ जेठ ।
आईसीसी १९ वर्षमुनि (यू–१९) को महिला टी–२० विश्व कप एसिया छनोटअन्तर्गत मलेसियाविरुद्धको अन्तिम खेलमा नेपाल विजयी भएको छ ।
मलेसियाको यूकेएम ओभल...













