साफ यू-१७ च्याम्पियनसिप : पाकिस्तानसँग नेपाल पराजित
काठमाडौं,५ असाेज ।
भुटानमा जारी साफ यू- १७ च्याम्पियनसिप फुटबलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ ।
भुटानको चाङ्लिमिथाङ रंगशालामा शनिबार सम्पन्न खेलमा नेपाल पाकिस्तानसँग १–० ले...
विश्वकप लिग–२ : आज नेपाल र ओमान भिड्दै
काठमाडौं,२ असाेज ।
आईसीसी विश्वकप लिग–२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ । क्यानडाको ओन्टारियोस्थित किंग सिटी स्टेडियममा नेपाली समयअनुसार...
आक्रमणको धम्कीपछि भारतीय यात्रुवाहक विमान टर्कीमा आपतकालीन अवतरण
काठमाडौं,२२ भदौ ।
मुम्बईबाट फ्रान्कफर्ट जाँदै गरेको एयर भिस्टारा यात्रु विमानले बमको धम्कीपछि शुक्रवार पूर्वी टर्कीमा आपत्कालीन अवतरण गरेको छ ।
२४७ यात्रु र चालक...
फिफा विश्वकप छनोट : इक्वेडरमाथि ब्राजिल विजयी
काठमाडौं,२२ भदौ ।
फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले जित निकालेको छ । आज बिहान भएको खेलमा इक्वेडरलाई १–० गोलले...
बाढीपछि राहत र उद्धारमा ध्यान नदिएको भन्दै उत्तर कोरियामा ३० बढी...
काठमाडौँ,१९ भदौ ।
बाढीपछि राहत र उद्धारमा ध्यान नदिएको भन्दै उत्तर कोरियामा ३० बढी अधिकारीलाई मृत्युदण्ड दिइएको छ ।
मिडिया रिपोर्टका अनुसार यो बाढीपछिको राहत तथा...
बिहारमा “गुरु पद्मसम्भवको जीवन र जीवन विरासतको अन्वेषण” बिषयक दुईदिने अन्तर्राष्ट्रिय...
भारत,१२ भदौ ।
"गुरु पद्मसम्भवको जीवन र जीवन विरासतको अन्वेषण" बिषयक दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन बुधबारदेखि भारतको बिहार मा सुरु भएको छ ।
भारतको...
अमेरिकामा फेरि एक नेपाली विद्यार्थीकाे गाेली हानेर हत्या
काठमाडौ,१२ भदौ ।
अमेरिकामा एक नेपाली विद्यार्थीको गोली हानी हत्या भएको छ ।
टेक्सासको ह्युस्टनस्थित अपार्टमेन्टमा २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डे...
भारतको उत्तराखण्डमा पहिरोमा परेर ४ नेपालीको मृत्यु
काठमाडौँ,७ भदौ ।
भारत उत्तराखण्डको रुद्रप्रयागमा गएको पहिरोमा परी ४ नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेहरु सबै नेपाली मजदुरहरू हुन् ।
पहिरोमा परेर मृत्यु हुने...
बम आक्रमणको धम्कीपछि नयाँदिल्लीमा सुरक्षा ब्यवस्था कडा
एजेन्सी,५ भदौ ।
भारतको राजधानी नयाँदिल्लीस्थित विभिन्न सपिङ मलमा बम आक्रमणको धम्की आएपछि प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।
दिल्ली प्रहरीका अनुसार चाणक्य मल्ल, सेलेक्ट सिटीवाक,...
टर्कीको संसदमा सांसदहरूबिच कुटाकुट
अंकारा,१ भदौ ।
टर्कीको संसदमा सांसदहरूबिच कुटाकुट भएको छ ।
जेलमा रहेका विपक्षी नेता कैन अतालेको अवस्थाबारे छलफलका क्रममा टर्कीको संसदमा सांसदहरूबिच झडप...
















