क्यानडासँगकाे अभ्यास खेलमा नेपाल २-१ ले विजयी
काठमाडौं,२२ असोज ।
क्यानडासँगकाे अभ्यास खेलमा नेपाल विजयी भएको छ । तिव्र गतिका बलर करण केसीको पाँच विकेट र कुशल भुर्तेलको अर्धशतकमा नेपालले तेस्रो अभ्यास...
यू–२० काभा पुरुष भलिबल : श्रीलङ्कालाई साेझाे सेटमा हराउँदै नेपालकाे विजयी...
काठमाण्डाै,२० असाेज ।
२० वर्षमुनिको काभा पुरुष भलिबल च्याम्पियनशिपमा नेपालले विजयी शुरुआत गरेको छ ।
श्रीलंकाकाे कोलम्बो स्थित सुगाथादासा रङ्गशालामा आज भएको खेलमा नेपालले घरेलु टोली...
अन्तिम खेलमा नेपालद्वारा ओमान पराजित, उपाधिका लागि क्यानडा र ओमान भिड्ने
काठमाडौं,१७ असाेज ।
क्यानडामा जारी त्रिकोणात्मक टी-२० श्रृंखला अन्तर्गतको आफ्नो अन्तिम खेलमा नेपालले ओमानलाई ५६ रनले पराजित गरेको छ ।
बुधबार राति भएको खेलमा...
टी–२० सिरिज : नेपाल आज ओमानसँग भिड्दै
काठमाडौं,१६ असाेज ।
त्रिदेशीय टी–२० सिरिज अन्तर्गत आज नेपालले ओमानसँग भिड्दैछ । खेल क्यानडाको ओन्टारियोस्थित किंग सिटी स्टेडियममा नेपाली समयअनुसार राति पौने...
आफ्नै पेस्तोलकाे गाेली लागेर बलिउड अभिनेता गोविन्दा घाइते
एजेन्सी,१५ असाेज ।
बलिउड अभिनेता गोविन्दाको गोली लागेर घाइते भएका छन् । मंगलबार आफैँले बोकेको पेस्तोल पड्किएर खुट्टामा लाग्दा उनी घाइते भएका हुन् । ...
त्रिपक्षीय टी–२० शृङ्खला : ओमानविरुद्ध नेपालको फराकिलो जित
काठमाडौं,१४ असाेज ।
क्यानडामा भइरहेको त्रिपक्षीय टी–२० शृङ्खला अन्तरगत ओमानसँगको खेलमा नेपालले फराकिलो जित निकालेको छ ।
क्यानडाको किङ सिटीमा भएको खेलमा नेपालले ओमानलाई ३७...
२० वर्षमुनिकाे एशियन कप छनाेट : उज्बेकिस्तानसँग नेपाल ६-० गोलले पराजित
काठमाण्डाै,९ असाेज ।
एएफसी २० वर्षमुनिको एशियन कप छनोटमा नेपाल उज्बेकिस्तानसँग पराजित भएको छ । न्यु ताइपेई सिटीमा आज भएको खेलमा नेपाल उज्बेकिस्तानसँग...
यू-२० एशियन कप : आज नेपाल उज्बेकिस्तानसँग भिड्दै
काठमाडौं,९ असाेज ।
एएफसी यू-२० एशियन कप छनौटमा आज नेपाल उज्वेकिस्तानसँग भिड्दैछ ।
खेल नेपाली समय अनुसार १२: ४५ बजेदेखि न्यू ताइपेइ सिटीस्थित, फू जेन क्याथोलिक...
आईसीसी क्रिकेट विश्वकप लिग-२ : नेपाल आज ओमानसँग भिड्दै
काठमाडौं,८ असाेज ।
आईसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिज अन्तर्गत आज
नेपाली राष्ट्रिय क्रिकेट टिमले ओमानको सामना गर्दै छ । खेल नेपाली समय अनुसार राति...
साफ यु-१७ च्याम्पियनसिप : नेपाल आज श्रीलंकासँग भिड्दै
काठमाडौ,७ असोज ।
भुटानमा जारी साफ यु-१७ च्याम्पियनसिपमा नेपालले आज आफ्नो दोस्रो खेलमा श्रीलंकासँग खेल्दैछ ।
राजधानी थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा हुने खेल नेपाली समय अनुसार...















