लुम्बिनी प्रदेशको स्थानीय सेवा सम्बन्धि विधेयकप्रति कर्मचारीकाे असन्तुष्टि

बुटवल,१० भदौ । लुम्बिनी प्रदेश सरकारले ल्याएको स्थानीय सेवाको गठन, संचालन र सेवाका शर्त सम्वन्धमा ब्यावस्था गर्न बनेको विधेयक को संसोधित प्रतिवेदनप्रति कर्मचारीहरूले असन्तुष्टि जनाएका...

पाल्पा जेसिजद्वारा किशोरीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य शिक्षा

पाल्पा,८ भदौ । पाल्पा जेसिजद्वारा आयाेजित किशोरीहरुका लागि यौन तथा प्रजनन् स्वास्थ्य शिक्षा सम्बन्धि सचेतना कार्यक्रम तानसेनमा सम्पन्न भएको छ । पाल्पाको तानसेन...

बुटवलमा कार्यालय प्रमुखहरूका लागि तनाव विसर्जन कार्यशाला

बुटवल,८ भदौ । बुटवलमा कर्मचारीहरूका लागि तनाव विसर्जन कार्यशालामा सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय रूपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाकाे ब्यवस्थापनमा भएको कार्यशालामा जिल्ला स्थित...

रूपन्देहीको देवदहमा सामुहिक दर खाने क्रममा ३५ जना विरामी

बुटवल,८ भदौ । रूपन्देहीको देवदहमा सामुहिक रूपमा तीजको दर खाएका ३५ जना विरामी परेका छन् । बुधबार रूपन्देहीको देवदह नगरपालिका वडा नं ६ स्थित स्थानीय...

अस्पतालका स्वास्थ्य उपकरण मर्मतको जिम्मा अब आविष्कार केन्द्रलाई

काठमाडौँ,५ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ ।...

नेशनल प्याथ ल्याबको नवौं शाखा पोखरामा

पोखरा,३२ साउन । नेपालकै अग्रणी र पहिलो अत्याधुनिक प्रयोगशाला नेशनल प्याथ ल्याबले नवौं शाखा पोखरामा विस्तार गरेकोे छ । पोखराको हस्पिटलचोकमा सञ्चालनमा आएको ल्याबले सामान्य...

बुटवलको स्वास्थ्य सुधारबारे बेलायती प्रतिनिधिसँग छलफल

बुटवल,३० साउन । बुटवल उपमहानगरपालिका र बेलायती सरकारको राष्ट्रिय स्वास्थ्य प्रणाली र बेलायती राजदुतावासको टीमबीच बुटवलको शिक्षा र स्वास्थ्यका बारेमा छलफल भएको छ । बुधबार...

अस्पतालकाे सेवामा सुधार : ट्रमा सेन्टरमा चाैबीसै घण्टा आकस्मिक शल्यक्रिया, पाटन...

काठमाण्डाै,२८ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका १७ वटा अस्पतालले सेवामा सुधार गर्न थालेका जनाएको छ । १७ वटा अस्पतालको सेवामा सुधार शुरू...

जंगलबाट ल्याएको च्याउ खाँदा गुल्मीमा एकै परिवारका ८ जना बिरामी

गुल्मी,२८ गुल्मी । जंगलबाट ल्याएको विषालु च्याउ खाँदा गुल्मीमा एकै परिवारका ८ जना बिरामी परेका छन् । गुल्मीको रेसुंगा नगरपालिका-८ खानीगाउँका टोमबहादुर थापा श्रीशको ८...

स्वास्थ्यमन्त्री पौडेलद्वारा स्वास्थ्य क्षेत्र सुधारका लागि दीर्घकालीन योजना सार्वजनिक

काठमाडौँ,२७ साउन । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्र सुधारका लागि दीर्घकालीन योजना सार्वजनिक गरेका छन् । आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन गरी...

लोकप्रिय समाचार