बूढीगण्डकी बाढीपछि १० जना सम्पर्कविहीन, ६ वटा पुल बगायो
काठमाडौँ,२५ असाेज ।
बूढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीका कारण गोरखामा कम्तीमा १० जना सम्पर्कविहीन भएका छन् ।
बाढीले छ वटा पुल बगाएको छ ।...
बडा दशैकाे पहिलो दिन आज घटस्थापना : घर घरमा जमरा राखेर...
काठमाडौँ,२४ असाेज ।
नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने...
बुटवलकी उपमेयर अर्यालसहित रूपन्देहीका दुई जना एमाले केन्द्रीय सदस्य मनोनीत
बुटवल,२४ असाेज ।
बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्याल र रुपन्देहीका निवर्तमान जिल्ला अध्यक्ष तेजेन्द्र केसी नेकपा एमालेको केन्द्रीय सदस्यमा मनाेनित भएका छन् ।
नेकपा एमालेले...
कांग्रेस महाधिवेशन : सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु
काठमाडौं,२४ असाेज ।
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्रीको मतगणना सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा मतगणना सुरु...
राष्ट्रिय जनमुक्ति पार्टीकाे १२ औं राष्ट्रिय भेलाकाे तयारी पुरा
बुटवल,२४ असाेज ।
राष्ट्रिय जनमुक्ति पार्टीकाे १२ औं राष्ट्रिय भेलाकाे तयारी पुरा भएको आयोजकले जनाएका छन् ।
आइतबारदेखि तिनदिनसम्म रूपन्देहीमा हुने राष्ट्रिय भेलाको तयारी पुरा भएको...
नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ : सभापति गगनकुमार थापा
काठमाडौँ,२४ असोज ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाले नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने बताएका छन् । सभापतिमा निर्वाचित भएपछि...
बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्रलाई अनिवार्य नगराउनू : सर्वोच्च अदालत
काठमाडौं,२४ असोज ।
बैंकिङ सेवाका लागि राष्ट्रिय परिचयपत्रलाई एकमात्रै र अनिवार्य आधार नबनाउन सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका नाममा आदेश जारी गरेको छ ।
नेपाल...
लुम्बिनी,गण्डकी र सुदुरपश्चिम प्रदेशसहित देशका केही स्थानमा हल्का वर्षाको सम्भावना
काठमाडौँ,२४ असाेज ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले...
आजदेखि साेह्र श्राद्व विधिवत् समापन हुँदै
काठमाडौँ,२४ असाेज ।
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भई औँसीका दिन समापन हुने सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि विधिवत् समापन हुँदैछ ।...
कांग्रेस महाधिवेशन : गगन थापा सभापतिमा निर्वाचित
काठमाडौं,२४ असाेज ।
नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित भएका छन् । पार्टीको १५औं महाधिवेशनअन्तर्गत भएको चुनावमा प्रतिद्वन्द्वी श्यामकृष्ण खड्कीलाई पराजित गर्दै थापा...













