राष्ट्र राष्ट्रियता,धर्म,संस्कृति र नागरिक बचाउ महाअभियानद्वारा आन्दोलनको चेतावनी
बुटवल,९ साउन ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र राष्ट्रियता, धर्म,संस्कृति र नागरिक बचाउ महाअभियानले आफुहरूका माग सम्बाेधन नभए साउन १२ गतेदेखि आन्दोलनमा उत्रिने चेतावनी...
पहिराेग्रस्त बुटवलको ज्याेतिनगर क्षेत्रमा बृहत बृक्षाराेपण
बुटवल,९ साउन ।
बुटवल उपमहानगरपालिका वडा नं ३ ज्यातिनगर स्थित पहिराेग्रस्त क्षेत्रमा बृहत बृक्षाराेपण कार्यक्रम सम्पन्न भएको छ ।
स्थानीय चेतना पासाङ टोल विकास संस्था,क्लब तथा...
घुमुवा प्रहरी भन्दै नक्कली रिभल्भर देखाएर रकम असुल्ने एक जना पक्राउ
बुटवल,९ साउन ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१३ शान्तिनगरबाट घुमुवा प्रहरी भन्दै नक्कली रिभल्भर देखाएर सर्वसाधारणसँग रकम माग्दै हिँड्ने एक जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा...
अरिङ्गालको टोकाइबाट घाइते युवकको मृत्यु
गुल्मी,९ साउन ।
गुल्मीमा अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सत्यवती गाउँपालिका-५ हसरा निवासी...
आज हरिशयनी एकादशी मनाइँदै
काठमाण्डौ, ९ साउन ।
आज हरिशयनी एकादशी तुलसीको विशेष पूजा गरि मनाइँदैछ ।
हरेक वर्ष असार शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी...
बालेन सरकारका मन्त्रीलाई १३ जनासम्म सल्लाहकार र स्वकीय
काठमाडौँ,८ साउन ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आफ्ना मन्त्रीहरूलाई सल्लाहकार र सचिवालयमा १३ जनासम्म राख्न पाउनेगरी दरदन्दी स्कीकृत गराएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
आइतबारको बिदा नहट्ने, निजी क्षेत्रमा पनि लागू गराउन सरकारले पहल गर्ने
काठमाडौँ,८ साउन ।
सरकारले आइतबारको बिदा फिर्ता नगर्ने भएको छ । सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आइतबार बिदा दिने निर्णय तत्कालका लागि...
कन्सल्टेन्सी व्यवसायीहरूसँग शिक्षामन्त्री : आवश्यक परे नियमावली संशोधन गर्न तयार छौँ
काठमाडौँ,७ साउन ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रको सुधार र व्यवसायमैत्री वातावरण निर्माणका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न प्रतिबद्ध रहेको...
विद्यालयको भान्सामा ग्यासको पाइप फुस्किएर आगो लाग्दा बालिका घाइते
पाल्पा,७ साउन ।
पाल्पाको तानसेनस्थित विद्यालयमा ग्यासको पाइप फुस्किएर आगो लाग्दा एक बालिका घाइते भएकी छन् । तानसेन नगरपालिका–४ सिल्खानटोलस्थित मिलिनियम माध्यमिक विद्यालयमा बिहीबार...
सामाजिक सञ्जालबाट चरित्रहत्या गरेको आरोपमा वेदिका केसी पक्राउ
काठमाडौं,७ साउन ।
आफूलाई अभियन्ता बताउने वेदिका केसी पक्राउ परेकी छन् । सामाजिक सञ्जालबाट विभिन्न व्यक्तिका निजी जीवनसँग सम्बन्धित विषयमा भ्रम फैलाएको र...














