Wednesday, November 18, 2026

इन्टलेक्च्यूअलमा विद्यार्थीलाई सम्मान

बुटवल,२७ असार । इन्टलेक्च्यूअल एकेडेमी बुटवल ११ कालिकानगरमा एसइई २०७९ मा उत्तिर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । मंगलबार आयोजित सम्मान कार्यक्रममा स्कुल व्यवस्थापन समितिका...

किताब, कापी र पोशाक किन्दा पसल नतोक्न र भर्ना शुल्क वृद्धि...

बुटवल,२६ असार । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले विद्यालय शिक्षामा सुधार ल्याउन सामुदायिक विद्यालयहरुलाई निर्देशन दिएका छन् । मंगलबार बुटवलभित्रका सामुदायिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष...

निश्चित पसलबाट मात्र विद्यालय पोसाक खरिद गर्न बाध्य नपार्न विद्यालयहरूलाई नगरपालिकाकाे...

बुटवल,२५ असार । रूपन्देहीको तिलाेत्तमा नगरपालिकाले अभिभावक र विद्यार्थीको भावनाविपरीत निश्चित पसलबाट मात्र विद्यार्थीको पोसाक खरिद गर्न बाध्य नपार्न विद्यालयलाई निर्देशन दिएको छ । व्यापारीसँगको मिलेमतोमा...

एसईईको ग्रेडवृद्धि परीक्षा साउन २६ र २७ मा, पुनर्योगको लागि साउन...

काठमाण्डाै,२३ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि परीक्षा साउन २६ र २७ गते हुने भएको छ । अन्तिम ग्रेड सी या सी भन्दा कम...

लुम्बिनी बौद्ध र काठमाडौं विश्वविद्यालयले संयुक्त डिग्री दिने

लुम्बिनी,२१ असार । लुम्बिनी बौद्ध विश्वविद्यालय र काठमाण्डौं विश्वविद्यालयबीच प्राज्ञिक विकासमा सहकार्य र सहयोग सम्बन्धी सम्झौता भएको छ । बिहिबार काठमाण्डौंमा आयोजित एक...

एसईईको नतिजा सार्वजनिक, २ देखि २.४ जीपीए ल्याउने सबैभन्दा धेरै

काठमाडौं,२१ असार । माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल बिहीबार सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ३.६ देखि ४ जीपीएल ल्याउनेको संख्या २२...

एसईईको नतिजा आज सार्वजनिक गरिँदै, यसरी हेर्न सकिन्छ नतिजा

काठमाण्डाै,२१ असार । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ । नतिजा प्रकाशनको तयारी अन्तिम...

राष्ट्रियसभाबाट ‘नेपाल विश्वविद्यालय विधेयक–२०७९’ पारित

काठमाडौँ,१८ असार । राष्ट्रियसभाबाट ‘नेपाल विश्वविद्यालय विधेयक–२०७९’ पारित भएको छ। सोमबार बसेको राष्ट्रियसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सो विधेयक पारित गरियोस् भनि राखेको...

सामुदायिक विद्यालय बन्दको कार्यक्रम फिर्ता

काठमाडौँ,३ असार । सामुदायिक विद्यालय बन्दका कार्यक्रम फिर्ता भएको छ । सरकारले वार्ताका लागि समिति गठन गरेको र आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्तामा आउन...

विद्यालय कर्मचारी परिषद्दद्वारा भोली देखी अनिश्चितकालिन सामुदायिक विद्यालय बन्द आह्वान

काठमाडौं,२ असार । विद्यालय कर्मचारी परिषद्ले भोली देखि सामुदायिक विद्यालय अनिश्चितकालिन बन्दकाे आह्वान गरेको छ । आर्थिक वर्ष २०८०र०८१ को नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयमा...

लोकप्रिय समाचार