रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णय विरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
काठमाडौँ,९ चैत ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णय विरुद्धको रिटलाई सर्वोच्च अदालतले ‘हेर्दाहेर्दै’मा राखिएको छ ।
सोमबार सुनुवाइ...
बझाङकाे रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प
काठमाडौँ,९ चैत ।
बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
सोमबार दिउँसो १ बजेर १४ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान...
कांग्रेस केन्द्रीय समितिद्वारा सभापति थापाको राजीनामा अस्वीकृत
काठमाडौँ,८ चैत ।
नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट दिएको राजीनामा अस्वीकृत भएको छ ।
थापाले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामको नैतिक जिम्मेवारी लिँदै...
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आज पनि प्रदर्शन
काठमाडौ,७ चैत ।
भदौ २३ र २४ को घटना बारे जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरूले आज पनि राजधानी काठमाडौंमा विरोध प्रदर्शन...
मध्यपूर्वी देशका नेपालीको सुरक्षाको माग गर्दै काठमाडौँमा प्रदर्शन
काठमाडौँ,६ चैत ।
मध्यपूर्वी देशमा रहेका नेपाली नागरिकको सुरक्षाको माग गर्दै विद्यार्थीले माइतीघर मण्डलमा प्रदर्शन गरेका छन् ।
शुक्रबार संयुक्त विद्यार्थी संगठनको आयोजनामा विद्यार्थीहरूले राजधानी...
सहकारी पीडितद्वारा माइतीघरमा विरोध प्रदर्शन
काठमाडौँ,६ चैत ।
सहकारी पीडित बचतकर्ता राष्ट्रिय महासङ्घले काठमाडौंकाे माइतीघरमा विरोध प्रदर्शन गरेको छ ।
सरकारलाई खबरदारी गर्न महासङ्घले आज विरोधसभा आयोजना...
पश्चिम नेपालमा आज आँधी र वर्षाको सम्भावना, सतर्क रहन आग्रह
+
काठमाडौं, ६ चैत ।
शुक्रबार दिउँसोदेखि शनिबार बिहानसम्म देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।...
नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते
काठमाडौं,५ चैत ।
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहण चैत १२ गते हुने भएको छ ।
नयाँ प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ दलसँग बिहीबार संघीय संसद...
चैत १३ मा प्रधानमन्त्रीको शपथ लिने तयारीमा बालेन
काठमाडौँ,५ चैत ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने तयारी गरेका छन् ।
रास्वपा शीर्षनेताहरूबीच बिहीबार साँझ...
आगामी तीन दिन देशका विभिन्न भागमा भारी वर्षा र हुरीको सम्भावना,...
काठमाडौं,५ चैत ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षा र हुरीको सम्भावना रहेकाले सचेत रहन आग्रह गरेको छ । प्राधिकरणले आज प्रेस...











